विदेश

यस्तो छ इरान र अमेरिकाको सैन्य क्षमता, को बलियो ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले कासम सोलेमानीलाई मार्ने आदेश दिएपछि इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकालाई भयानक नतिजा भोग्नुपर्ने चेतावनी दिइसकेका छन् । यसपछि धेरैले संसारको सब भन्दा शक्तिशाली सेनाको बिरूद्धमा इरान खडा

इरानको घोषणा : परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध मान्दैनौं

एजेन्सी, पुस २१ इरानले परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा गरेको छ। सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताको कुनै पनि प्रतिबन्धलाई नमान्ने इरानले घोषणा गरेको हो।अमेरिकी हवाई आक्रमणमा

विश्वविद्यालयमा नकाबधारी समूहको आक्रमण, १८ विद्यार्थी घाइते

काठमाडौं, पुस २१ भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा नकाबधारी समूहले आक्रमण गर्दा १८ विद्यार्थी घाइते भएका छन् । आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषस

अमेरिकी सरकारी वेबसाइट ‘ह्याक’, ट्रम्पको तस्बिरमा मुड्की

अमेरिकाको सरकारी वेबसाइट फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट ह्याक गरिएको छ । तर, अहिलेसम्म कसले ह्याक गर्यो भन्नेबारे प्रमाणित भने हुन सकेको छैन । ह्याक गरिएको अनुसार आफूलाई इरानको बताउने

इरानी उच्च सैन्य कमान्डरको हत्यापछि बग्दादमा अर्को हमला, ६ जना मारिए

काठमाडौं, पुस १९ इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै बग्दादमा अर्को हवाई आक्रमण भएको छ । इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी

डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी कुड्स फोर्सका प्रमुखको हत्या

एजेन्सी, , पुस १८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी रिभोलुसनरी गार्डको कुड्स फोर्सका प्रमुखको हत्या गरिएको छ। अमेरिकाले बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हवाई हमला परी इरानी कुड्स फोर्सका जनरल

जम्मु–कश्मिरमा आतंकवादी झडप, एक नेपालीसहित २ सैनिकको मृत्यु

भारत – भारतको जम्मु–कश्मिरमा आतंकवादी झडपमा परी एक नेपालीसहित २ सैनिकको मृत्युको मृत्यु भएको छ। बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा

प्रत्येक बेहुलीलाई एक तोला सुन दिने घोषणा, तर राखियो यस्ता शर्त

अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएसंगै भारतको असममा भारतीय जनता पार्टी (भाजपा)ले बेहुलीका लागि नयाँ उपहार ल्याएको छ । उसको घोषणाअनुसार असम सरकारको अरुन्धती स्वर्ण योजनाअन्तर्गत सबै वयस्क बेहुलीले एक

भारतको राजधानी दिल्लीमा शताब्दीकै चिसो

भारतको राजधानी दिल्लीले एक शताब्दी पछि सबैभन्दा चिसो दिनको सामना गरेको छ । सोमबार दिउँसोको वायुको तापक्रम ९.४ डिग्री सेल्सियसमा झरेको बताइएको छ। सन् १९०१ पछिको मंगलबार सार्वधिक चिसो रहेको

११ इसाईको घाँटी रेटेर हत्या

काठमाडौं । अन्तर्राष्टिय आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या गरेको छ । आईएसले आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन