बग्दाद – इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो।
काठमाडौं, पुस २७ इरानमा सयौं प्रदर्शनकारीहरुले सरकारले युक्रेनि विमानको दुर्घटनाको समाचार ढिलो खुलासा गरेकोमा आक्रोशित भएका छन् । दुई ठला विश्वविद्यालय नजिकका प्रदर्शनकारीलाई पन्छाउन त्यहाँको प्रहरीले अश्रु ग्यासँ प्रहार गरेको
एजेन्सी, पुस २६ इरानले आफ्नो गल्ती स्वीकार गर्दै युक्रेनसँग क्षमा मागेको छ। झुक्किएर मिसाइल प्रहार गर्दा युक्रेनी जहाज दुर्घटना भएको इरान सरकारले स्वीकार गर्दै क्षमा मागेको हो। आइतबार बिहान इरानी
एजेन्सी, पुस २६भारतको उत्तर प्रदेशमा ट्रकसँग बसमा ठोक्किँदा २० जनाको मृत्यु भएको छ। ट्रकसँग बसमा ठोक्किँएपछि दुबै सवारीसाधनमा आगो लागेको छ। उत्तरप्रदेशस्थित कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँमा ट्रकसँग ठोक्किँदा
काठमाडौं पुस २५ (एजेन्सी) युक्रेनको विमान इरानमा दुर्घटनामा परेको घटना भवितव्य थियो कि नियोजित ? संयुक्त राष्ट्रसंघले नै छानबिनको माग गरेको छ । अमेरिका र इरानबीच पछिल्लो द्वन्द्व चर्चिएको र
काठमाडौँ, पुष २५ बुधबार युक्रेनी जहाजलाई इरानले झुक्किएर मिसाइल प्रहार गरेपछि दूर्घटना हुनगएको अमेरिकी मिडियाहरुले दाबी गरेका छन्। सो जहाज इरानको राजधानी तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दूर्घटनामा पर्दा त्यसमा सवार
काठमाडौँ, पुष २५ इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको
काठमाडौं बुधवार विहान एक सय ८० जना सवार युक्रेनको विमान इरानमा दुर्घटनाग्रस्त भएको छ । बोइङ ७३७ भएको विमान दुर्घटना भएको अनुमान गरिएको छ । युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको
एजेन्सी, पुस २३ इरानमा १ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना परेको छ। तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। प्राविधिक
इराकमा रहेको अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने चेतावनी दिएको केही दिनपछि इरान आक्रमण उत्रिएको हो ।