विदेश

भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नजिक, मृत्युदर पनि बढ्यो

काठमाडौं, वैशाख २४ भारतमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बढ्दैछ । संक्रमितको संख्या ५० हजार नजिक पुगिसकेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको

उपचार नपाएर भारतीय कलाकारको मृत्यु

एजेन्सी, कोरोना महामारीका कारण उचित उपचार नपाएर एक भारतीय कलाकारको मृत्यु भएको छ । युएईमा रहेकी भारतीय शास्त्रीय संगीत र नृत्य क्षेत्रकी चर्चित कलाकार ४७ वर्षीया दिपा नायरको मृत्यु भएको

काेराेना अपडेट: विश्वभर मृतककाे संख्या २ लाख ५८ हजार नाघ्यो, संक्रमित ३७ लाख २४ हजार बढी

काठमाडौं, बैशाख २४विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । संक्रमितमध्ये १२ लाख ३९ हजार ९

दक्षिण कोरियाली विद्यार्थी छिटै विद्यालय फर्कने

दक्षिण कोरिया, बैशाख २२दक्षिण कोरियाले विद्यायलहरुलाई आ–आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको छ

मदिरा पसलमा एक किलोमिटरको लामो लाइन

काठमाडौं, बैशाख २२भारतमा मदिरा पसलमा मानिसको एक मिटर लामो लाइन देखिएको छ । लकडाउन खुकुलो पार्दै मदिरा पसल खोल्न दिने निर्णय गरेसँगै मदिरा पसलमा मानिसको लामो लाइन देखिएको हाे ।

कोरोना अपडेट : २ लाख ४८ हजार बढीको मृत्यु, संक्रमितकाे संख्या ३५ लाख नाघ्याे

काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ४८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ९४

बेलायतमा कोरोनाविरुद्ध औषधिको परीक्षण सुरू

कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि बेलायतमा औषधि परीक्षण सुरू गरिएको छ। बेलायतका वैज्ञानिकले विकास गरेको नयाँ औषधिको परीक्षण थालिएको हो। साउथह्याम्पटनको युनिभर्सिटी हस्पिटलमा कोरोनाको परीक्षण सुरु गरिएको छ। यसलाई

कोरोनाकाे कहर: कतारमा १२ जनाको मृत्यु, १५ हजार बढी संक्रमित

काठमाडौं, बैशाख २२विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको

इटालीमा २ लाख बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं, बैशाख २२विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ

अमेरिकामा कोरोना भाइरसले मृतककाे संख्या ६८ हजार नाघ्यो

काठमाडौं, बैशाख २२विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ । एकैदिन थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट