विदेश

अमेरिकामा कोरोनाले ८१ हजार बढीको मृत्यु

काठमाडौं, बैशाख ३१कोरोना भाइरसको महामारीले अमेरिकामा ८३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८३

क्वारेन्टाइनमा राखिएका १३ सयभन्दा बढी आप्रवासी पक्राउ

काठमाडौं, बैशाख ३१विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्भावित संक्रमित ठानिएका १३ सयभन्दा बढी आप्रवासी कामदारलाई मेलेसिया प्रहरीले पक्राउ गरेको छ । मलेसिया सेलायाङ बजारबाट ९८ बालबालिकासहित

घर फर्किन चाहने नेपालीको आवश्यक व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, बैशाख ३०घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनको कार्यालयले उल्लेख

सिरियाली व्यापारमन्त्री बर्खास्त

सिरिया, बैशाख ३०सिरियाली राष्ट्रपति बसर अल असदले आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रीलाई पदबाट सोमबार बर्खास्त गरेका छन्। सिरियाली समाचार संस्था सानाका अनुसार राष्ट्रपतिले आन्तरिक व्यापारमन्त्री अतेफ नादाफ मन्त्रीलाई पदबाट

अमेरिकालाई तुरुन्त गल्ती सच्याउन चीनको चेतावनी

बेइजिङ, बैशाख ३०काेराेना भाइरसका कारण पछिल्लाे समय अमेरिका र चीनबीच विभिन्न टिकाटिप्पणी भइरहेकाे छ। साेहीक्रममा चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ

सैन्य अभ्यासका क्रममा १९ सैनिकको मृत्यु

काठमाडौं, बैशाख ३०इरानी सैन्य अभ्यासका क्रममा १९ सैनिकको मृत्यु भएको छ । सेनाबीच सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले उनीहरूको मृत्यु भएको छ । हार्मुज स्ट्रेट नजिकै ओमानको खाडीमा सैन्य

चीनमा फेरि कोरोना संक्रमित देखिएपछि शुलान शहर लकडाउन

काठमाडौं, वैशाख २९ चीनको जिलिन प्रान्तको शुहान शहरमा संक्रमित देखिएपछि शहर पूर्णरुपमा लकडाउन गरिएको छ। कोरोना भाइरसबाट ११ जना सङ्क्रमित फेला परेपछि सो शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन

काेराेनाकाे कहर: कुवेतमा तीन साताका लागि कर्फ्यु जारी

काठमाडौं, बैशाख २९कुवेत सरकारले आइतबारदेखि मुलुकभर कर्फ्यु जारी गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने निर्णय गरेसँगै आइतबारदेखि कर्फ्यु

चीनको वुहानमा फेरि देखिए कोरोना संक्रमित

बेइजिङ कोरोना भाइरस ९कोभिड–१९० को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि संक्रमित व्यक्ति भेटिएका छन्। वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ संक्रमित देखिएका थिएनन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार

भारतमा कोरोनाले २२ सय बढीको मृत्यु

काठमाडौं, बैशाख २९भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ । एकैदिन