युवाहरुलाई कृषि व्यवसायका लागि व्याज अनुदानमा ऋणको व्यवस्था गरिनेछ भन्ने बजेट वक्तब्य पढ्दै गर्दा सवैभन्दा जोडले ताली वजेको थियो संसद भवनमा । वर्षको ४ लाख भन्दा वढि युवा खाडी र
गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति सहित देशको समग्र विकासको लक्ष्यमा थप चुनौति थपिदिएको छ । संकटको घडीमा सवै सेना, प्रहरी, कर्मचारीको अहोरात्र खटाई
यो बर्षदेखी एसएलसी ग्रेडिङ प्रणालीमा जाने भएपछि भोजपुरमा गत चैत्रमा भएको परीक्षामा विद्यार्थीहरुले मनमौजी ढंगले चिट चोर्न पाएका थिए । जसमा सरकारी अधिकारी रमिते बनेका थिए । र, उनिहरु यो
यतिबेला हरेक नेपालीको बीचमा हालै प्रकाशित एसएलसी रिजल्टको बारेमा सकरात्मक, नकारात्मक चासो, चिन्ता र बहस देख्नु सुन्नु पाइन्छ । पहाडी जिल्लाका सामुदायिक बिद्यालय भूगोल, आदि अध्यन गर्दा किन धेरै विद्यार्थी फेल हुन्छन ?
नेपाली सम्पर्क समिति (एन सी सी) दक्षिण कोरियाको नया नेतृत्वको विषयमा अहिले कोरियामा बहस चलिरहेको छ । एन सि सि को यस्तो चुनौती पुर्ण अवस्थामा संस्थाको नेतृत्व लिनु सजिलो कुरा
पूर्वी नेपाल को धनकुटा जिल्ला को छिन्ताङ् गा.बि.स. मा अवस्थित जाल्पा देवी मन्दिर पूर्वि क्षेत्र को प्रख्यात र नाम चलेको पुरानो धर्म बिस्वास मा आधारित छिन्ताङ् देवी लाई मान्ने गरिन्छ
महाभूकम्प गएको अब २ महिनानै हुन खोज्दै छ। तर जुन रुपले अहिलेको सरकार खासगरी मन्त्रिपरिषदले राहत ब्यबस्थापन, पीडितको पुनस्थापन र पुरर्निर्माणमा जुन दक्षता देखाउनु अती आवश्यक थियो न्यूनतम पनि देखाउन
नेपाली नयाँ वर्ष २०७२ सालको आगमनसँगै नेपाली समुदायमा प्राकृतिक विपत्तिको पनि आगमन भयो । गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका साना तथा शाक्तिशाली पराकम्पनहरुले मुलुकको अधिकांश भूभागमा ज्यादै
रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आप्mना सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार
सुधीर राई भोजपुर जिल्लाको दक्षिण क्षेत्र खैराङ गाविस ७ एकले पिपल नजिकै रहेको सिला सुत्केरी ढुंगा ओझेलमा परेको छ । अनेकौं इतिहास किबदन्ती र धार्मिक आस्थाको रूपमा हेरिएता पनि स्थानीय, बुद्धिजीवी, समाजसेबीहरुको