डा. राजेश अहिराज धेरैपछि मुलुकले स्थिर र सबल सरकार पाएको छ । तर स्थिर सरकारका तरंग अलि बढी नै लहरिएको छ । यो किनभने जुन जोशमा राजा सन्तुष्ट र प्रशासक
उमेरले सात दशक पार गरेपछि शेरबहादुर देउवामाथि भ्रष्टाचारको आरोप लागेको छ र, उनी आफू भ्रष्टाचारी नभएको सफाइ दिँदै डुलिरहेका छन् । भनिन्छ, सत्तरी नाघेपछि मानिस आफ्नो इज्जत–प्रतिष्ठाप्रति ज्यादा संवेदनशील हुन्छन्,
केशर राई २०५४ सालको पुषको एक विहान मुटु नै ठिराउने जाडो भईरहेका थियो । घरका सदस्यहरु जाडो हटाउन जाड तताएर तीन चुले अगेना वरिपरी आगो ताप्दै पिउन तयारी गरिरहेको थिए
काठमाडौं : वैकल्पिक राजनीतिकाे अभ्यास गरेकाे भनिएकाे पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ । केही समययता बैचारिक मतभेद झेल्दैआएका दुई नेता रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भए
कुनै समय नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको एउटा गुटका मात्र नेताका रूपमा चिनिने केपी शर्मा ओलीको परिचय ०६३ को परिवर्तनपछि यसरी फैलियो कि कम्युनिस्ट आन्दोलनभित्रभन्दा बाहिर उनका समर्थक तथा शुभचिन्तकहरू
असीम दुङमाली दशैं खुल्यो जमराले, तिहार खुल्यो मखमलीले मनै खुल्यो देउसे–भैलीले ।। यस वर्षको तिहार अवधिमा सर्वाधिक बजेको गीतमध्येको यो गीतले जति तिहारको रौनक बढाउन भूमिका खेल्यो उति आशातित रुपमा
अरे यार तिमी ? हो यार, म । बनेपा बसपार्कमै भेटियो धनकुमारलाई । धेरै पछिको जम्काभेट, लगभग सात वर्षपछि । हातमा मोटो चाँदीको ब्रासलेट, गलामा सुनको मोटै सिक्री लगाएको उ
संकेत कोइराला एकपटक एक गरिब मानिस आफन्तीसंग गएर अनुनय विनय गर्दै दुखेसो पोख्यो– ‘हामी गरिबहरु कति अभागी छौं । हिजो म एउटा रेष्टुराँको अगाडि केहीबेर उभिएको थिएँ । यस्तैमा रेष्टुराँको
संकेत कोइराला एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो
अहिले हाम्रो देशमा नेपालको संविधान २०७२ लागु छ । राज्य पुर्नसंरचना गरी स्थानीय, प्रदेश र संघीय सरकारहरु काम गरिरहेका छन् । तीनवटै सरकारका आ–आफ्ना कार्यक्षेत्र र अधिकारहरु रहेका छन् ।