राजनीति

वित्तीय कर्जासम्बन्धी समस्या देखाएर अराजकता फैलाउन खोजियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका समस्या समाधानका लागि अझै गहन छलफल गर्नुपर्ने बताएका छन् । अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्

दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शन कार्यक्रम बल्खुमा गर्न अनुमति दिएको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न

प्रधानमन्त्री प्रचण्डले भने – जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले जलवायु

नक्कली भुटानी शरणार्थी मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको आरोपविरुद्धको मुद्दामा आजबाट पाटन उच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ । कानुनी निरूपण क्रममा अहिलेसम्मकै गम्भीर र

प्रधानमन्त्री प्रचण्डको विश्वास – छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्नेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास गरेका हुन् ।

विन्दुको ठाउँमा संजिला बनिन् सांसद

जनकपुरधाम । मधेश प्रदेशकी सांसद विन्दुकुमार यादवको निधनपछि उनको ठाउँमा जनता समाजवादी पार्टीबाट संजिला कुमारी यादव चयन भएकी छिन् । समानुपातिकतर्फ उनलाई पार्टीको सिफारिसमा निर्वाचन आयोगले सांसदको रुपमा चयन गरिएको

युएई जलवायु सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । आगामी मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले

आज पोखरामा सभा गर्दै राप्रपा नेपाल, कमल थापासहितका नेताले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज पोखरामा आमसभा गर्दैछ । राप्रपा नेपाल कास्कीको आयोजनामा पोखराको चाउथे चोकमा सभा हुन लागेको हो । सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् ।

कोशीका मुख्यमन्त्री कार्कीसँग आज सांसदहरूको ‘प्रश्नोत्तर’

विराटनगर । कोशी प्रदेश सभाका सदस्यहरूले आज मुख्यमन्त्री केदार कार्कीसँग प्रदेश सभा बैठकमा प्रश्न सोध्ने भएका छन् । बिहीबारको प्रदेश सभा बैठकको कार्यसूचीमा प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत)

रेशम चौधरीको आममाफीविरुद्ध मुद्दाको सुनुवाइ आजबाट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आजबाट सुनुवाइ हुने हुँदैछ । सो रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो