राजनीति

मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री, गठबन्धनका शीर्ष नेतासँग थाले परामर्श

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका

नगरपालिकाको ब्यानर छोप्नु गम्भीर लापरवाही भयो, क्षमा चाहन्छु : गगन थापा

काठमाडौं । पाल्पाको तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको व्यानर राखिएकाप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माफी मागेका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाल्पा जिल्ला सम्मेलनका क्रममा

आज नेपाल आउँदै श्रीलंकाका विदेशमन्त्री

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउन लागेका

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, उद्घाटन गर्दै सभापति देउवा

गण्डकी । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको

देउवाको मनमौजीमा कांग्रेस, दुई महामन्त्री बने निरिह

काठमाडौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनदेखि कमाण्ड सम्हालेका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानअनुसार चलाउन नसक्दा भद्रगोल बन्यो । पार्टीको भ्रातृ संगठनलाई चलायमान बनाउनुको साटो सिथिल बनाए । संसदीय इतिहासमै

संघीय निजामती विधेयक प्रधानमन्त्री कार्यालयमै गायब

काठमाडौं । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ। संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा

प्रचण्डले समय नदिएपछि चिनियाँ टोली बिना राजनीतिक भेटघाट फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीसँग भेटघाट गर्ने समय नदिएपछि शनिबार दिउँसो फर्केको छ । श्रीलंकाबाट बिहीबार काठमाडौँ आएको सो टोलीलाई शनिबार भेटघाटको कार्यक्रम तय

एमालेको मध्यपहाडी संकल्प यात्रा आज चिवाभञ्ज्याङमा टुंगिदै

काठमाडौं । सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट शुरू भएको नेकपा एमालेको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा आज सुदूरपूर्वको पाँचथरमा रहेको चिवाभञ्ज्याङमा गएर टुंगिदै छ । गत मंसिर १४ गते सुरु भएको संकल्प

सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको संसदीय सुनुवाइ आज

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्न लागेको हो । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दललाई आज चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको