राजनीति

नैतिक संकटमा तीन मन्त्री

ललितपुर । ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्।

मन्त्री र सांसदले नै निषेधाज्ञा तोडेपछि…

काठमाडौं । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् । गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा

मन्त्रीका साथै सचिवालयमा हेरफेर गर्ने प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । आगामी ११

समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर रहन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । तमु ल्होसारका अवसरमा आज शुभकामना

प्रधानमन्त्रीलाई खरेलको सुझाव – छोरी गंगालाई बालुवाटार छिर्न नदिनू, गजुरेललाई फर्काउ

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोरी गंगा दाहाललाई बालुवाटार छिर्न नदिन सुझाव दिएका छन् । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार प्रधानमन्त्री

पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास

काठमाडौं । एक वर्षको अवधिमा सोचेअनुसार सरकारका विभागीय मन्त्रीहरूले काम गर्न नसकेको भाष्य निर्माण गरेर मन्त्रीहरूको कार्य सम्पादनमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री हेरफेरको प्रयासमा छन्। प्रधानमन्त्री दाहालले

अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा

काठमाडौं । प्रतिनिधि सभामा सांसद संख्या बढीमा दुई सयसम्म हुनुपर्ने अवस्था देखिएको विज्ञले बताए पनि संविधानबमोजिम अहिले दुई सय ७५ सांसद निर्वाचित छन्। फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको

माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । बुधबारका लागि बोलाइएको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको

सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय ललितपुरमा बुधवार भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको