राजनीति

सांसद विकास कोष ब्युँताउने ‘भ्याकेट’ निवेदनमा आज सुनुवाइ

काठमाडौं । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनका लागि संघीय संसद सचिवालयले सर्वोच्च अदालतमा दर्ता गरेको ‘भ्याकेट’ निवेदनमा आज सुनुवाइ हुँदैछ । संसद सचिवालयको कानुन महाशाखाले माघको पहिलो साता सर्वोच्चमा

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन

यादव नेतृत्वको सांसदहरूले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेल

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली सांसदहरूको प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेटवार्ता गरको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले

नेपाल र भारतका खेलकुदमन्त्रीबीच भेटवार्ता

काठमाडाैं । नेपालका खेलकुदमन्त्री दिगबहादुर लिम्बु र भारतका समकक्षी अनुराग सिंह ठाकुरबीच भेटवार्ता भएको छ । ७ देखि ९ फेब्रुअरी २०२४ सम्म दिल्लीमा हुने बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिपअघि दुई देशका समकक्षीबीच

संघीय संसदका विभिन्न आठ समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २४औँ बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्नेछ

माओवादी संसदीय दलको बैठक बस्दै, हिउँदे अधिवेशनबारे छलफल हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ः ३० बजे बस्न लागेको हो । आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे

संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । संघीय संसद्‌को तेस्रो अधिवेशनको पहिलो बैठक संसद्‌ भवन नयाँबानेश्वरमा आज दिउँसो ४ बजेबाट सुरू हुनेछ । आजदेखि सुरू हुने प्रतिनिधिसभाको

नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । शनिवारबाट संसद् भवन बानेश्वरमा सुरु भएको बैठक आज समापन हुन लागेको हो । बैठकमा सोमवारबाट सुरु

हिउँदे अधिवेशनबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बिहान बस्न लागेको हो । सोमबार प्रतिनिधि सभामा संसदमा

गोवामा पर्यटनमन्त्री र नेपाली सांसदको टोलीबीच भेटवार्ता

काठमाडौं । नेपाली सांसदको प्रतिनिधिमण्डल र भारतीय राज्य गोवाका पर्यटनमन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय संसदको औपचारिक निम्तोमा भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापती राजकिशोर यादव