राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न लागेको हो । बैठक बिहान ११

कांग्रेस महासमिति बैठक आजदेखि, प्रवेश शुल्क ३ हजार !

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि कांग्रेस महासमिति बैठक शुरू हुन लागेको हो । बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन

गणतन्त्र नेपालीले सात दशक संघर्ष गर्दाको उपलब्धि : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै

आज ७४औँ प्रजातन्त्र दिवस

काठमाडौं । राणा शासन अन्त्य गरी प्रजातन्त्र आएको अवसरमा आज ७४औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा

एमाले कैलालीको अधिवेशन आजदेखि, उद्घाटन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडी नगरपालिकाको सुख्खडमा सरु हुने अधिवेशनको उद्घाटन गर्न लागेका हुन् । आइतबार र

आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागको हो । सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग

माओवादीको विधान अधिवेशन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ । तीन दिनदेखि जारी अधिवेशन आज सक्ने माओवादीको तयारी छ। विधानको मस्यौदामाथि २० वटा समूहमा छलफल भएकोमा बुधबार १३ समूहको निष्कर्ष

माओवादी विधान अधिवेशनमा आज पनि समूहगत छलफल जारी रहने

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन आज पनि जारी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार उद्घाटन गरेको सम्मेलन भोलिसम्म चल्नेछ । प्रथम

१३ सय प्रतिनिधि भेला गरेर माओवादीले गर्दैछ विधान सम्मेलन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन मंगलबार (आज)देखि हुँदैछ। बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ। इतिहासमै पहिलो पल्ट