राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा

राष्ट्रिय सभामा निर्वाचित १९ सांसदको शपथ आज

काठमाडौं । राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन्

आज एकैदिन संघीय संसद्‌का ६ वटा समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद्‌का ६ वटा समितिका बैठक आज बस्दैछन् । बैठकहरु संघीय संसद् सचिवालय सिंहदरबारमा बिहान ११ बजेबाट बस्न सुरु हुनेछन् । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

तुलसीपुर । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । उनका

आफ्नै सरकारप्रति प्रधानमन्त्री प्रचण्डको असन्तुष्टि, असफलता ढाक्न अरूलाई दोष !

काठमाडौं । प्रतिनिधिसभामा ३२ सिट पाएको संसद्को तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको आठदलीय गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो असफलता ढाक्न विभागीय मन्त्री र सचिवमाथि

राष्ट्रियसभा बैठकमा सम्पत्ति शुद्धीकरण विधेयकमाथि छलफल हुने

काठमाडौं । राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ । मध्याह्न १२ः०९ बजे बस्ने बैठकमा विभिन्न विधेयकहरू पेस गर्न लागिएको हो । बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ‘२२६(क)’ बमोजिम लुम्बिनी

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बोलाइएको छ । संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्ती

माओवादी केन्द्रमा ‘परिवारवाद’ हावी

काठमाडौं । नेताहरूको जिम्मेवारी बाँडफाँटमा ‘परिवारवाद’ हावी भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा फरक मत राखेका छन्। स्थायी कमिटी बैठकले पार्टी विधानविपरीत नेताहरूको जिम्मेवार तोकेको भन्दै शर्माले लिखित

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस-माओवादी किचलोको संकेत

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनकै मुख्य दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच किचलो हुने संकेत देखिएको छ । निर्वाचनपूर्व भएको सहमतिलाई उल्ट्याउँदै माओवादी

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । नेताहरूको कार्यविभाजन गर्न बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । आइतबार अपराह्न