राजनीति

ऋणको भार थप्दै प्रचण्ड सरकारले चीनसँग बीआरआई सम्झौता गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्ने अन्तिम तयारी गरेका छन् । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणताका त्यसको सम्झौता गर्ने तयारी गरेका

आज ६ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडाैँ । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा आ.व. २०८१-८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त

सत्ता गठबन्धन फेरिएपछि चिनियाँ सक्रियता बढ्यो

काठमाडौं । मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलाई भेटे। उनले महासेठसंगको भेटमा चक्रपथ विस्तारको काम चालु वर्ष नै थाल्ने तयारी भएको बताए ।

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौं । निर्वाचन आयोगले इलाम क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा र बझाङको क्षेत्र नं. १ मा हुने प्रदेशसभा उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ। आयोगले प्रकाशित उपनिर्वाचनको कार्यतालिकाअनुरूप तयारी अघि

सहकारी ठगी प्रकरण : लामिछानेको बचाउ गर्दै दाहाल–ओली

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको विषयले संसद् बैठक आगामी दिनमा पनि प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको संसद् बैठकमा लामिछानेमाथि लागेको

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियभा बैठक सवा ११ बजे बस्न लागेको हो । प्रतिनिधि सभा बैठकमा

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै छ । बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । यसअघि सत्तारूढ गठबन्धनले हिजो

आज सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै छन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिन लागेका

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । शनिबार बिहान १० सदस्यीय सत्ता गठबन्धन कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो