राजनीति

उपनिर्वाचनका लागि निर्वाचन आयोग १७०० जनशक्ति खटाउँदै

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा करिब १७०० जनशक्ति परिचालन गरिने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो  । आयोगका अनुसार

किन चीन धाइरहन्छन् नेपालका कम्युनिष्ट नेताहरु ?

काठमाडौँ । नेपालका कम्युनिष्ट नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा पुगेका छन् । केही दिनअघि मात्रै सत्तामा कम्युनिष्ट पार्टीहरूको वर्चश्व रहेकै बेला माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वमा एउटा टोली

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिँदै

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ । परिषद्को प्रथम बैठक आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल गर्दै प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता–कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय बिहीबार

अर्थमन्त्री पुन वासिङ्टन डीसीमा

वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका छन्। मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार गोदावरीमा

काठमाडौँ । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ । एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त बैठकको एजेन्डाबारे छलफल गरेको गरेको

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

काठमाडौँ । संसद्को हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका