राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसदभवन नयाँबानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा

बालेन शाहले तानाशाही प्रवृत्ति देखाए : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका छन । शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा ओलीले

आज ६ संसदीय समिति बैठक आज

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्दै छ। सिंहदरबारभित्र समितिका आ– आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको चारवटा प्रतिनिधिसभा अन्त्रगतका समिति र दुई वटा राष्ट्रियसभा अन्त्रगतका समिति बैठकमा

आफूलाई फसाउनेविरुद्ध कानुनी उपचार खोज्ने सिरोहियाको घोषणा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानुनी उपचार खोज्ने भएका छन् । हाजिरी जमानीमा रिहा भएपछि उनले विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी पक्राउ गरेकोमा

सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागिता हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा महिलाको समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताएका छन्। छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले

दुईवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट,

गणतन्त्र राजनीतिक व्यवस्था मात्र होइन, शासकीय पद्धति र जीवनशैली पनि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो । काग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान

गणतन्त्र दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम