राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आज विहान टेलिफोन वार्ता भएको हो । टेलिफोन

सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई श्रममन्त्रीकाे आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् । शुक्रबार नीलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा

वामपन्थी एकताको प्रक्रियातिर हामी अघि बढिसक्यौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

एसईईमा ५२ प्रतिशत विद्यार्थी होइन सरकार फेल भयो : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको

‘द डार्क फाइल’ प्रकरण : सिधाकुराका प्रस्तोता कँडेलसहित तीन जनाविरूद्ध मुद्दा

काठमाडौं । सिधाकुरा अनलाइनले सार्वजनिक गरेको ‘डार्क फाइल’ अडियो प्रकरणमा सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज

बालेन लक्षित कांग्रेस सांसद तामाङको टिप्पणी – महानगर पैसा र बैंसले मात्तिएजस्तो छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीमाथि प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद तामाङले मेयर बालेनको कार्यशैलीलाई लिएर प्रश्न

संसदमा पुग्यो रथी सिग्देलको कीर्ते नागरिकता प्रकरण

काठमाडौं । नेपाल सेनामा नेतृत्व परिवर्तनको मिति नजिकिदै गर्दा रथी अशोकराज सिग्देलको जन्ममिति कीर्ते प्रकरण पेचिलो बन्दै गएको छ । सिग्देलमाथि छानविनका लागि संसदमा समेत कुरा उठेको छ । आम

बीपी र मदनको नाममा बजेट नदिएपछि एमाले-कांग्रेसले बैठक छोडेको बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको आरोप लगाएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेस

राजनीतिक दल र नेताहरूले नै प्रहरीलाई पंगु बनाए : पृथ्वीसुब्बा गुरूङ

काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरूङले राजनीतिक दल र नेताहरूले नै प्रहरी संगठनलाई पंगु बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरूङले यस्तो बताएका हुन् । उनले प्रहरीमा

मधेस मुख्यमन्त्री सतिस सिंहले असार २१ मा विश्वासको मत लिने

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने