राजनीति

राष्ट्रियसभा निर्वाचन हुँदै

काठमाडौं, माघ ९ संसदको माथिल्लो सदन राष्ट्रियसभाका १८ सदस्यका लागि बिहीबार मतदान हुँदैछ। ६ दलले भाग लिने निर्वाचनमा ४५ जना उम्मेदवार छन्।निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पुरा भएको भन्दै

राष्ट्रियसभा निर्वाचन : राजनीतिले तात्दै बर्दिवास

महोत्तरी , माघ ८ एकाबिहानै उठ्दा बाक्लो हुस्सुले छपक्कै छोपेको हुन्छ । सिरेटोले लगलगी मुटु कमाउँदो छ तर आसन्न राष्ट्रियसभा निर्वाचनले महोत्तरीको बर्दिवास नगरमा राजनीतिक तापमान भने ह्वात्तै बढाएको छ

माधव–वामदेवले लिए प्रम ओलीसँग बदला

काठमाडौं, माघ ८ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसूस गरिरहेका एमाले नेताहरुले प्रचण्डलाई अघि सारेर केपी ओलीसँग बदला लिएका छन् । आफ्ना सबै इच्छा पूरा

प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

काठमाडौं, माघ ८ नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र पर्यटनमन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ । पर्यटन बोर्डको

नेकपाका नेता–कार्यकर्तालाई यस्तो ११ बुँदे आचारस‌ंहिता

काठमाडौं, माघ ७ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यहरुलाई ११ बुँदे आचार संहिता जारी गरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका

तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

काठमाडाैँ , माघ ७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्।

सभामुख चयन प्रक्रिया आजबाट, राजीनामा दिने तयारीमा उपसभामुख तुम्बाहाङ्फे

काठमाडौं , माघ ६ पछिल्लो तीन पटक सूचना टासेर स्थगित गरिएको प्रतिनिधि सभाको बैठक आज बस्ना लागेको छ। आजको बैठक सुरु भएसँगै संसद सचिवालयले सभामुख चयनको प्रक्रिया अघि बढाउने भएको

द्वय अध्यक्षद्वारा सभामुखको टुंगो आज लगाइने

काठमाडौँ, माघ ३ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बिहीबारको छलफलबाट सभामुखको टुंगो शुक्रबार (आज) लगाइने सहमति भएको छ । दुवै अध्यक्षबीच सकारात्मक छलफल भएकाले

दाहालको अदालतलाई ठाडो चुनौती

काठमाडौँ, माघ ३ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै संविधान र अदालतलाई चुनौती दिएका छन् । संविधान, कानुन र स्थापित मूल्य र मान्यतालाई चुनौती

दाउ हेर्दै ओली–दाहाल

काठमाडौं, माघ १ नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको छ। आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन