राजनीति

लकडाउन अवधिभर घरभाडामा छुट नदिए स्थानीय तहले कारवाही गर्ने

काठमाडौं, बैशाख १९लकडाउनका कारण समस्यामा परेका डेरावाललाई भाडा मागेर तनाव नदिन सरकारले आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले यस्ताे आग्रह गरेका हुन्

ओलीको अर्को प्रस्तावले वामदेव र माधवलाई राहत

काठमाडौं, बैशाख १८नेकपा सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्रीलाई र्‍याखर्‍याख्ती पार्ने धेरैको आकलन थियो। तर, प्रधानमन्त्री केपी ओलीले उल्टै उनीहरूलाई अप्ठ्यारोमा पारिदिए– नयाँ राजनीतिक जाल फालेर। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले

नेकपा विवाद उत्कर्षमा, दुवै समूह हस्ताक्षर अभियानमा

काठमाडौं, बैशाख १७ सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेको छ । अध्यादेश प्रकरणपछि सत्तारुढ नेकपाभित्र चुलिएको विवाद सांसद तानातानको विन्दुसम्म आइपुगेको छ । यतिबेला दुवै पक्ष हस्ताक्षर संकलनमा जुटेको छ ।

सांसद अपहरण प्रकरण: ‘प्रहरीले दर्ता नगरेको प्रमाण नभई प्रक्रिया अघि बढ्दैन’

काठमाडौँ, बैशाख १६नवगठित जनता समाजवादी पार्टी नेपाल पछिल्लो केही दिनयता जाहेरी दर्ताको प्रक्रियामा गम्भीर भएर लागेकाे छ। आफ्ना सांसद अपहरण भएको भन्दै पछिल्लो केही दिनयता पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल,

‘सरकार ढाल्ने खेल किमार्थ स्वीकार्य हुने छैन’

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले समाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा लेख्दै सरकार ढाल्ने खेल स्वीकार्य नहुने चेतावनी दिएकी छन्। पछिल्लाे राजनीतिक

रेडियो नेपालमा बाबुराम भट्टराईले प्रधानमन्त्रीको आलोचना गर्दा हंगामा

काठमाडौँ, बैशाख १६पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले सोमबार बिहान सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई दिएको अन्तरवार्ताले सो सञ्चारगृहमा हंगामा मच्चिएकाे छ। सोमबार बिहान साढे ६ बजे

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोनवार्ता

काठमाडौं, बैशाख १६राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार टेलिफोन वार्तामा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले

‘पार्टीमा ओलीको विकल्प खोजिए दुर्घटना हुन्छ’

काठमाडाैँ, बैशाख १५सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले पछिल्लाे राजनीतिक घटना क्रमलाइ लिएर पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए दुर्घट्ना हुने

नेकपाका नेताहरुको अनौपचारिक छलफल

काठमाडाैँ, बैशाख १५पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ । पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र पार्टी नेतृत्वको

कोटेश्‍वर भेलाको निश्कर्ष : ओलीको विकल्प खोज्‍न सबै उपाय अपनाउने

काठमाडौं, बैशाख १५नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी