राजनीति

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, अवस्था सामान्य

काठमाण्डौँ,चैत्र ६पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । एक्कासि स्वास्थ्यमा समस्या भएपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।

सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच मनमुटाव

काठमाडौं, चैत्र ६ सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष

कोरोना कोरोना भाइरसका कारण प्रचण्डले स्थगित गरे भेटघाट कार्यक्रम

काठमाडौं चैत्र,६ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन्। विश्वभर फैलिएको (कोभिड १९ ) कोरोना भाइरसका कारण अत्यावश्यकबाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी

किन गरिन् सुजाता कोइरालाले यस्तो निर्णय ?

काठमाण्डौ,चैत्र ६ कांग्रेस नेतृ सुजाता कोइरालाले पदीय दुरुपयोग गरी आफ्नी विदेशी नागरिक छोरीलाई गैरआवासीय नेपालीको परिचयपत्र दिलाएको खुलेको छ । बंगलादेशी नागरिक रुवेल चौधरीसँग सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोष्टलाई

कोरोनाको प्रभाव : संसद् बैठकदेखि मुद्दाको सुनुवाइ स्थगित गर्ने तयारी

काठमाण्डौ,चैत्र ६ चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सङ्घीय संसद्का दुवै सदनको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने तयारी गरिएको छ। प्रतिनिधिसभा

आज सबै अदालतमा बिदा

काठमाण्डौ,चैत्र ६ आज सर्वाेच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिइएको छ । पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना प्रकट गर्दै सर्वोच्च अदालतको पूर्ण बैठकले उहाँको शोकमा बिहीबार

प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस चुकेको छ : गगन थापा

काठमाण्डौँ,चैत्र ६ नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधानको परिपालना गर्ने कुरामा सरकार चुकिरहेको बताएका छन् । सरकारलाई ठीक ठाउँमा ल्याउने काम प्रतिपक्षको भएपनि आफ्नो पार्टी नेपाली कांग्रेस यसमा चुकेको

बाँस्कोटाको अवतारका रुपमा देखिए स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौँ,चैत्र ६ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल गोकुल बाँस्कोटाको अर्को अवतारका रुपमा प्रकट हुन थालेको उनकै कामहरुबाट देखिन थालेका छन् । केपी शर्मा ओली सरकारमा बाँस्कोटाको क्षुद्रताले सीमा नाघिरहेको

बाबुरामको हिन्दी भाषामा व्यङ्ग्य– ‘कुछ तो शरम करो यारो’

काठमाडौं, चैत ५ पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका स‌ंघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश २ को नामकरण हुन नसकेपछि हिन्दी भाषाकाे प्रयाेग गरी ट्विट गर्दै केही नेताहरूलाई व्यङ्ग्य गरेका छन्

राजपाको संयोजकमा भण्डारी

काठमाडौं, चैत ५ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरत्सिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन्। अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन् । राजपाको पार्टी