राजनीति

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ’

काठमाडौं, जेठ ३१नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउने ठुलाे कसरत गरिरहेकाे बताए। संसदमा दोस्रो संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रमको शुरुमै बोल्दै प्रचण्डले भने,’राजतन्त्रले

शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍यो

काठमाडौं, जेठ ३०जनता समाजवादी पार्टी (जसपा)ले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्तीमार्फत जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको

बसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, जेठ ३०शुक्रबार बसन्तपुरमा पीसीआर परीक्षणको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग

सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, जेठ ३०नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । कांग्रेस नेतृ शैलजा आचार्यको ११औं स्मृृति दिवसका अवसरमा शैलजा आचार्य पोलिटेक्निकल इन्स्टिच्युटले

द्वन्द्वपीडितलाई न्याय दिएरै छाडिन्छः कानूनमन्त्री

काठमाडाैं, जेठ २६कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन बजेटको अभाव हुन नदिने बताएकी छिन । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कानून

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौँ, जेठ २५सत्तारुढ दल नेकपाको सचिवालय बैठक सोमबार ४ बजेलाई बोलाइएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बैठक सोमबार बोलाइएको सचिवालयका एक सदस्यले बताए ।

नेतृत्वमा कसले मार्ला बाजी : ठाकुर कि यादव ?

काठमाडौँ — ‘अरूका लागि खनेको खाल्डोमा अन्ततोगत्वा आफैं परिँदो रहेछ भन्ने फेरि प्रमाणित भएको छ,’ दुई दिनअघि राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवको ट्वीट आयो । पार्टी एकीकरण प्रक्रियामा असन्तुष्ट यादवले

‘एमसिसी संसदबाट अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोकिन्छ’

एजेन्सी, जेठ १७सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले एमसिसीकाे विषयमा निर्णय गरेको छ। संसदमा एमसिसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा

बजेटमा एमसीसी परेपछि प्रचण्डकाे आपत्ति, बाेलाइयाे सचिवालय बैठक

काठमाडौं, जेठ, १७सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष

‘समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने’

काठमाडौँ, जेठ १२प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा