राजनीति

माेदीले भने-कोरोनाविरुद्ध लड्न भारत नेपालको साथमा छ

काठमाडौं, बैशाख ११भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् । नेपाललाई बुधबार स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै मोदीले भारत सरकार नेपाल

रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने तयारी

काठमाडाैँ, बैशाख ११पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी भएलगत्तै सांसद रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारी भएको छ । यादवसहित सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरीया, विमल श्रीवास्तव,

राजपा र समाजवादी पार्टीबीच एकताका लागि यस्ताे भयाे सहमति पत्रसहित

काठमाडौं, बैशाख ११राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति एकता भएको छ। पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। त्यस्तै एकिकृत पार्टीको

अध्यादेशले पूर्णता पाएपछि प्रधानमन्त्री जुटे नियुक्तिकाे तयारीमा

काठमाडौँ, बैशाख १०संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा दुई/दुई आयुक्तसहित १० संवैधानिक निकायमा रिक्त ३९ पदमा नियुक्तिका लागि सिफारिसको तयारी गरेको छ । विपक्षी दलको नेताबिनै परिषद्बाट

देशी–विदेशी शक्ति नेकपालाई कमजोर पार्ने प्रयत्नमा: प्रचण्ड

काठमाडाैँ, बैशाख १०सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी–विदेशी शक्ति नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागेकाे बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७१औं वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी

कांग्रेसले किन बोलायो आकस्मिक पदाधिकारी बैठक ?

काठमाडौं, बैशाख ९प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बोलाइएको छ। सरकारले अप्रत्याशित रुपमा दुई अध्यादेश जारी गरेपछि पदाधिकारी बैठक बोलाइएको स्राेतले बताएकाे छ। स्राेतका अनुसार सोमबार जारी भएका

नेकपाको सचिवालय बैठक सकियाे, के-के भयाे छलफल?

काठमाडौं, बैशाख ८नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक सकिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था

सरकारको निर्देशन: स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्नु

काठमाडौं, बैशाख ८सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएकाे छ । कोभिड १९ रोकथाम तथा उपचार कोषका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्नसरकारले निर्देशन दिएको हाे। प्रहरी

मन्त्रिपरिषदको बैठक सम्पन्न

काठमाडौं, बैशाख ८प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । सो सम्बन्धमा केही बेरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

पैसा फालेर भाग्ने महिलाकाे कोरोना परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ

काठमाडौं, काठमाडाैँ, ६जनकपुरको धनुषामा सडकमा पैसा फालेर भागेका २ महिलालाई प्रहरीले शनिबार पक्राउ गर्यो । पक्राउ पर्ने दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाइसकेको छ । पक्राउ परेका दुवै