राजनीति

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति [LIVE]

काठमाडौं, जेठ २ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी

राष्ट्रिय जनमोर्चाद्वारा प्रस्तावित उपभासमुख अस्वीकार

काठमाडौं, जेठ २राष्ट्रिय जनमोर्चाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा प्रस्तावित उपसभामुख पद अस्वीकार गरेको छ । प्रतिनिधिसभामा राजमोको तर्फबाट प्रतिनिधित्व गर्ने एकमात्र सांसद दुर्गा पौडेललाई नेकपाले उपसभामुख पद प्रस्ताव

सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री डा. भट्टराईका ६ सुझाव

काठमाडौं, जेठ १नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन

नारायणकाजीको आग्रह: मेराे सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजाउ

काठमाडौँ, बैशाख ३१ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको

५७ बुँदामा कांग्रेसको लकडाउन समीक्षा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५७ बुँदामा ५० दिन लामो लकडाउनको समीक्षा गरेकाो छ। मंगलबारसम्मको लकडाउनको समीक्षा गर्दै कांग्रेसले बुधबार ५७ बुँदे विज्ञप्ति सार्वजनिक गरेको हो। लकडाउनको अवधिमा

किन भयाे गृहमन्त्रीकाे कालापानी भ्रमण स्थगित?

काठमाडौं, बैशाख ३१गृहमन्त्री रामबहादुर थापाले दार्चुलामा पर्ने कालापानी तथा लिपुलेकको भ्रमण स्थगित गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकका कारण अन्तिम समयमा गृहमन्त्री थापाले भ्रमण स्थगित गरेका

मन्त्रिपरिषदमा कड्किए प्रधानमन्त्री: कालापानी-लिपुलेकमा भारतले धेरै निहुँ खोज्यो, अब प्रमाणले लड्छु

काठमाडौं, वैशाख ३० प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानी र लिपुलेकमा भारतले धेरै निहुँ खोजेको भन्दै अब प्रमाणले लड्ने उद्घोष गरेका छन्। मंगलवारको मन्त्रिपरिषद बैठकमा सीमा समस्या समाधानका लागि

इतिहासमै पहिलोपटक ओली सरकारले भारतविरुद्ध हिम्मतका साथ लियो ठूलो एक्सन, कांग्रेसले पनि गर्‍यो प्रशंसा

काठमाडौं, वैशाख २९ देशमा अहिले फेरि एकपटक कालापानी, लिपुलेकको मुद्दा चर्किएको छ। नयाँ नक्सा सार्वजनिक गर्दा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा राखेर नेपाललाई चोट पुर्‍याएको भारतले अहिले नेपाली भूमि

काठमाडाैंमा ओली र मोदीको पुत्ला दहन

काठमाडौं, बैशाख २९नेपाली भूमि कालापानी र लिपुलेक अतिक्रमण गरेर सडक बनाउने भारतविरुद्ध सडकदेखि सदनमा बहस भइरहेकाे छ। साेही क्रममा भारतकाे चर्काे विराेध गर्दै एक समाजिक संस्थाले सोमबार काठमाडौंको माइतीघरम प्रधानमन्त्री

परराष्ट्र मन्त्रीको बचाउमा उत्रेका शंकर पोखरेलसँग भीम रावलको जुहारी: आफू मनपरी गर्ने र अरुलाई अर्तीउपदेश नदिन चेतावनी

काठमाडौं, २८ वैशाख । संसदको अन्तर्राष्ट्रिय समितिमा आइतवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपा नेता भीम रावलबीच जुहारी चल्यो। रावलले भारतको सडक निर्माणको विरोध गर्दा कसैको हस्ताक्षर नभएको विज्ञप्ति किन निकालेको,