राजनीति

नेकपा स्थायी कमिटी बैठक आगामी साता बोलाइयो

काठमाडौँ, असार ४सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति

सर्वोच्चद्बारा सीके राउतले पाए सफाइ

काठमाडौं, असार ४जनमत पार्टीका संयोजक चन्द्रकान्त (सीके) राउतले राज्य विरुद्धको अपराध मुद्दामा सफाइ पाएका छन्। उनीसहित १६ जनाले सफाइ पाएको हुन्। सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले

‘दोषी पाइए सेनालाई पनि छाडिन्न’

काठमाडौं, असार २प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चमा अनियमिता गर्ने कसैलाइ पनि छाड्ने बताएका छन्। प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानाकर्षण पत्र

सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाईने !

काठमाडौँ, असार २संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमानेपछि जसपाले सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने तयारी शुरु भएको छ। लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक

संविधान संशाेधनपछि भारतले निकाल्याे यस्ताे विज्ञप्ति

काठमाडाैँ, जेठ ३२नयाँ नक्सालाई निसान छापमा समेट्न नेपालको संसद्ले शनिबार गरेको संविधान संशोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ। नेपालले संविधान संशोधन गर्दै सीमा विवादलाई वार्ताबाट

संसद्को ऐतिहासिक निर्णय : लिम्पियाधुरासहितको नक्सा सर्वसम्मत

काठमाडौं, जेठ ३२भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ। संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन विधेयकलाई

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ’

काठमाडौं, जेठ ३१नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउने ठुलाे कसरत गरिरहेकाे बताए। संसदमा दोस्रो संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रमको शुरुमै बोल्दै प्रचण्डले भने,’राजतन्त्रले

शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍यो

काठमाडौं, जेठ ३०जनता समाजवादी पार्टी (जसपा)ले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्तीमार्फत जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको

बसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, जेठ ३०शुक्रबार बसन्तपुरमा पीसीआर परीक्षणको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग

सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, जेठ ३०नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । कांग्रेस नेतृ शैलजा आचार्यको ११औं स्मृृति दिवसका अवसरमा शैलजा आचार्य पोलिटेक्निकल इन्स्टिच्युटले