राजनीति

रास्वपाको केन्द्रीय समिति बस्दै, मुकुल ढकाललाई पार्टीबाटै हटाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पूर्वमहामन्त्री मुकुल ढकाललाई थप कारबाहीलगायतका एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा अहिले केहीबेरमा बैठक बस्न लागेको हो

तीन संसदीय समितिको बैठक आज, के-के छन् कार्यसूची ?

काठमाडौं । तीन संसदीय समितिको बैठक मंगलबार बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो

ऊर्जाशील प्रधानमन्त्रीको नेतृत्वमा हामी केही गरेरै छोड्छौँ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले काम गर्नैका लागि बनेको सरकारले नतिजा दिएरै छोड्ने दाबी गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्

जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ मनोनीत

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ मनोनीत भएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय

प्रधानमन्त्री ओलीले भने – देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। देशलाई अस्थिरतातर्फ लैजाने प्रयास

अदालतको आदेशलाई महानगरको निर्णय भन्दै भ्रम नछर्न नेताहरुलाई मेयर बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अदालतको आदेशलाई महानगरको निर्णय भन्दै भ्रम नछर्न चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले यस्तो चेतावनी दिएका हुन् । उनले

नेपाल प्रहरीसम्बन्धी विधेयक छिट्टै सदनमा पेस हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी सम्बन्धी ऐन गृह मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगिसकेको बताएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका

तपाईंहरु ढुक्कले काम गर्नुस्, यो सरकारले घुस खाँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउ नहुने बताअएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्

उद्योगीलाई १६ अर्ब रूपैयाँ छुट दिने तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग स्पष्टीकरण सोध्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उद्योगीलाई करिब १६ अर्ब रूपैयाँ छुट दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सोधपुछ गर्न माग गरेका छन् । सार्वजनिक लेखा समितिमा डेडिकेटेड

कांग्रेस र एमालेले संविधानको फुलिस्टप पनि चेन्ज गर्न सक्दैनन् : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले संविधान संशोधन असम्भव रहेको बताएका छन् । काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका