राजनीति

एक होलान् माधव नेपाल र केपी ओली ?

काठमाडौं, कार्तिक १८गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला

ईश्वर पोखरेलले भने, ‘पूर्व समूहभित्र खेल्न खोजियो’

काठमाडौं, कार्तिक १७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्र समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् । सोमबार ट्वीट गर्दै पोखरेलले

नेकपा विवाद: पार्टी एकता संकटमा, यसरी रोकियो कर्णालीको मन्त्रिमण्डल पुनर्गठन

काठमाडौं, कार्तिक १७सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’ पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन

नेकपा विवादः प्रचण्ड र ओलीको टकरावले पार्टी एकता गम्भीर संकटमा

काठमाडौं, कार्तिक १७नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री

प्रचण्डले भने– ‘प्रधानमन्त्रीबाट पार्टी विभाजन हुन सक्ने चेतावनी आयो’

काठमाडौं, कार्तिक १६ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टि विभाजन हुन सक्ने चेतावनी दिएको बताएका छन् । प्रधानमन्त्री ओलीसंगको भेटपछि आफू निकटका सचिवालयका

कर्णाली प्रदेशका मन्त्रीहरूलाई राजीनामा नदिन ओलीको निर्देशन

काठमाडौं, कार्तिक १६ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री शाहीले शनिबारै

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुँदै: काे-काे बन्दैछन् मन्त्री?

काठमाडौं, कार्तिक १६केही दिनअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्दकाे अविश्वासकाे प्रस्तावले त्यहाँकाे मन्त्रिमण्डलमा उतार चढाव आएकाे थियाे। साेही उतार चढावका कारण मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा

नेता विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं, कार्तिक १६ नेपाली कांग्रेसले  कोरोना संक्रमित भई उपचाररत नेता मीन विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारसँग माग गरेको छ ।  कात्तिक ९ गतेदेखि कोरोनाको उपचार गराइरहेका संघीय सांसद एवं पार्टीका केन्द्रीय

कांग्रेस नेता विश्वकर्मा चार दिनदेखि आइसीयूमा, कोरोनाले फोक्सोमा असर

काठमाडौं, कार्तिक १५ नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई आइसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । ग्रान्डी अस्पतालको आइसीयूमा उपचार भइरहेका छ । विश्वकर्मालाई कार्तिक १ गते कोरोना संक्रमण देखिएको थियो।

भारतको कश्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या

एजेन्सी भारतको दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी (भाजपा)का नेता फिदा हुसैनसहित तीन जनाको हत्या गरिएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई