राजनीति

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा नेकपा

काठमाडौं, असार ६विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

काठमाडौँ, असार ५राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छिन् । यो सँगै संविधान संशोधन प्रक्रियाले

‘कोरोना रूघाखोकी जस्तै हो, हाच्छ्युँ गरेर उडाइदिनु पर्छ’

काठमाडौं, असार ५प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रूघाखोकीजस्तै भएको जनाउँदै उच्च मनोबलले जितिने बताएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोच राख्न

राष्ट्रियसभाबाट पनि लिम्पियाधुरासहितको नक्सा सर्वसम्मत पारित

काठमाडौं, असार ४संघीय संसदकाे राष्ट्रिय सभा माथिल्लाे सदनबाट पनि नक्सासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन

नारायणकाजीले भने- भूमि फिर्ता ल्याउन तीन तथ्य नै काफी छ

काठमाडौं, असार ४सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले भारतद्वारा अतिक्रमित जमिन फिर्ता ल्याउन तीन तथ्य संसदमै राखेका छन्। अद्यावधिक नक्सा निशान छापमा राख्न संविधान संशोधन गर्ने विधेयकमाथि

नेकपा स्थायी कमिटी बैठक आगामी साता बोलाइयो

काठमाडौँ, असार ४सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति

सर्वोच्चद्बारा सीके राउतले पाए सफाइ

काठमाडौं, असार ४जनमत पार्टीका संयोजक चन्द्रकान्त (सीके) राउतले राज्य विरुद्धको अपराध मुद्दामा सफाइ पाएका छन्। उनीसहित १६ जनाले सफाइ पाएको हुन्। सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले

‘दोषी पाइए सेनालाई पनि छाडिन्न’

काठमाडौं, असार २प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चमा अनियमिता गर्ने कसैलाइ पनि छाड्ने बताएका छन्। प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानाकर्षण पत्र

सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाईने !

काठमाडौँ, असार २संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमानेपछि जसपाले सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने तयारी शुरु भएको छ। लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक

संविधान संशाेधनपछि भारतले निकाल्याे यस्ताे विज्ञप्ति

काठमाडाैँ, जेठ ३२नयाँ नक्सालाई निसान छापमा समेट्न नेपालको संसद्ले शनिबार गरेको संविधान संशोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ। नेपालले संविधान संशोधन गर्दै सीमा विवादलाई वार्ताबाट