राजनीति

भारतीय सेनालाई लक्षित गरी भीम रावलकाे यस्ताे ट्वीट

काठमाडौं, साउन २७सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतीय सेनालाई लक्षित गरी सामाजिक सञ्जालमा ट्वीट गरेका छन्। उनले कालापानीबाट भारतीय सेना हटाउन जोड दिदैँ ट्वीट गरेका हुन्।

पूर्वमन्त्री बोहोराले भने-नेकपामा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ

काठमाडाैँ, साउन २७नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन्। नेकपा क्षेत्र नं १ प्रदेश (क)

कार्यकर्ता रिझाउन देउवाले चाले यस्ताे चाल

काठमाडौँ, साउन २७पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गरेका छन् । उनले आइतबार राति ११ बजे

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं, साउन २६कोरोना भाइरस  संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको  बैठकले कोभिड—१९ संकट

कांग्रेस प्रवक्ताले भने-भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आपत्तिजनक

काठमाडौँ, साउन २५प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । उनले’बुद्ध महान् भारतीय भएको’ भन्ने जयशंकरको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । भारतीय

कांग्रेसमा सदस्य संख्या बढाउन बन्दैछ यस्ताे रणनीति

काठमाडौं, साउन २३नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील सदस्यता वितरण

‘म कुनै पनि गुटमा लाग्दिनँ’

काठमाडौं, साउन २१ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले

प्रधानमन्त्री ओलीले भने- सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण हुँदैन

काठमाडौँ, साउन २०प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले

ओली-प्रचण्ड छलफल, के भयो सहमति ?

काठमाडौं, साउन १९ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच आज भेटवार्ता भएको छ । भेटवार्ता सहमतिका लागि सम्बाद गर्ने सहमतिमै सीमित भएको

‘उपाध्यक्ष गौतमको प्रस्ताव समाधानको आधार’

काठमाडौँ, साउन १७ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको आन्तरिक विवादलाई पार्टी उपाध्यक्ष वामदेव गौतमको प्रस्तावले नयाँ मोड दिएको छ । ‘पार्टी बिग्रह तत्काल रोक्नका लागि’ भन्दै उपाध्यक्ष गौतमले सहमतिका