राजनीति

नेकपा ओली समूहले गर्यो २०७८ मंसिर २ मा महाधिवेशन गर्ने निर्णय

काठमाडौं, पौष ७ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो पक्षका

प्रचण्डलाई कारवाही गरेको पत्र पहिले नै आयोगमा पुर्‍याएको दाबी

काठमाडौं, पौष ७ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुशासनको कारवाही गरिएको पत्र निर्वाचन आयोगमा पहिले नै बुझाएको दाबी गरिएको छ । स्थायी

निर्धारित मितिमै होला निर्वाचन ? आयोगले उठायो प्रश्न

काठमाडौं, पौष ७ सरकारले निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन हुने र नहुने चर्चा शुरु भएको छ । कोरोना महामारीले समग्र अर्थतन्त्र थला परेका बेला राज्यलाई अबौँ रकम थप भार हुने गरी

कता खुल्लान् वामदेव र बादल ? यसरी दिएका छन् दुबै पक्षलाई आश्वासन

काठमाडौं, पौष ७ पार्टी औपचारिक रूपमा विभाजन हुने निश्चित देखिए पनि सोमबार रातिसम्म उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओली खेमा कतै खुलेका छैनन् ।

मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, पौष ६ प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बैठक मात्रै आधिकारिक हुने बताएका छन् । उनले आफूबाहेक अरुले बोलाएको पार्टीका बैठक

बामदेवले भने, -कुनै गुटको भेलामा जाँदैन

काठमाडौं, पौष ६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न आफू कुनैपनि गुटको भेलामा नजाने बताएका छन् । उद्यपि उनले आफू संसद भंगको विरुद्ध भएको

प्रधानमन्त्री ओलीको सम्बोधन : घेराबन्दीमा पारेपछि अर्को विकल्प रहेन

काठमाडौं, पौष ६ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाटै असहयोग र घेराबन्दीमा परेपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन् । उनले यो कुनै आवेशमा आएर गरेको निर्णय नभएको बताए ।

प्रधानमन्त्री ओलीको कदमबारे आन्तरिक छलफल गर्दै जसपा

काठमाडौं, पौष ६ देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टी नेपाल बैठक बस्दै छ । पार्टीले छलफलका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपा नेपालले हिजै

नेकपाका दुबै पक्षले बोलाए आफ्नो गुटका सांसदको बैठक

काठमाडौं, पौष ६ नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विहान बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको

पूर्वसभामुख महरालाई नेकपा स्थायी कमिटी सदस्य बनाउने निर्णय

काठमाडौं, पौष ५ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेनिर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिर्टी सदस्य बनाउने निर्णय