राजनीति

प्रतिनिधि सभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

काठमाडौं, जेठ ८ मध्यराति बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, जेठ ७ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, जेठ ६ बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ। बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको

आज पनि बस्दै एमाले कार्यदलको बैठक

काठमाडौं, जेठ ५  नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (बुधबार) पनि बस्दै छ। यसअघि मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको कार्यदलको बैठकले एकताका लागि भन्दै आचारसंहिता

जसपा माग सम्बोधन नभएसम्म सरकारमा नजाने, प्रस्ताव अस्वीकार

काठमाडौं, वैशाख ३१ जनता समाजवादीको महन्थ ठाकुर समूह तत्काल सरकारमा नजाने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सहभागी हुन गरेको प्रस्ताव अस्वीकार गर्दै जसपाले सरकारमा नजाने जनाएको हो ।

ओली पुनः प्रधानमन्त्री नियक्त, मन्त्रिपरिषदमा नेपाल र महन्थ समूह सहभागी होलान् ?

काठमाडौं, वैशाख ३१ केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्ति भएका छन् । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका हुन् ।

देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै

काठमाडौं, वैशाख ३०  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा

पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

काठमाडौँ, वैशाख ३० नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको

ओलीको विकल्पमा देउवा कि ठाकुर ? यसरी बन्नसक्छ बहुमतको सरकार

काठमाडौं, वैशाख २९् प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जनता समाजबादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सकिनेबारे छलफल अगाडि बढाइएको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, वैशाख २८ नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६