राजनीति

पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

काठमाडौँ, वैशाख ३० नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको

ओलीको विकल्पमा देउवा कि ठाकुर ? यसरी बन्नसक्छ बहुमतको सरकार

काठमाडौं, वैशाख २९् प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जनता समाजबादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सकिनेबारे छलफल अगाडि बढाइएको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, वैशाख २८ नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत

काठमाडौं, वैशाख २७प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् । प्रधानमन्त्री स्वतः पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ ।

देउवा र प्रचण्डबीच छलफल

काठमाडौं, वैशाख २७ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनु केहीबेर अघि मात्र उनीहरुबीच छलफल

माधव नेपाल समूह आजको संसद् बैठकमा नजाने, राजीनामा पनि नदिने

काठमाडौं, वैशाख २७ माधवकुमार नेपाल समूहका सांसद आज बस्ने संसदको बैठकमा नजाने भएका छन् । बैठकपछि बोल्दै नेता भीम रावलले केपी शर्मा ओलीलाई अहिले मत नदिँदा नै प्रयाप्त हुने भएकाले

विश्वासको मत नपाए पनि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : नेम्वाङ

काठमाडौं, वैशाख २७ नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए पनि राजीनामा नदिने बताएका छन् । उनले विभिन्न सञ्चार माध्यममा चर्चा गरिएजस्तो विश्वासको

खनाल-नेपाल समुह राजीनामा दिने तयारीमा

काठमाडौँ, वैशाख २७ नेकपा एमालेको खनाल-नेपाल समुहले आफुहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएको छ । सो समुहका सांसदहरुले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका

नेपाल–खनाल र ओली पक्षबीचको बार्ता निश्कर्षबिहीन, भएन ठोस सहमति

काठमाडौं, वैशाख २६ नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबीचको वार्ता निश्कर्षबिहीन बनेको छ । ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा, वैशाख २६ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । एमाले प्रमुख सचेतक