राजनीति

कांग्रेसको १४औँ महाधिवेशन : आजदेखि ५६ जिल्लामा वडा अधिवेशन प्रारम्भ

काठमाडौँ, भदौ १८ नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको

सप्तरीका ४० जनप्रतिनिधिले गरे लाेसपामा सनाखत

सप्तरी, भदौ १८ सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) मा सनाखत गरेका छन्। निर्वाचन आयोगले २२ भदाैसम्म दल परिवर्तनको सनाखत गर्न समय सीमा

महामन्त्रीमा उठ्ने गगनको घोषणा

काठमाडौं, भदौ १५ कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने अभियानमा लाग्न माधव नेपालको अपिल

काठमाडौं, साउन १० नेकपा (एकीकृत समाजवादी)ले मुलुक र जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरेको छ । पार्टीका अध्यक्ष माधव नेपालले निर्वाचन

कांग्रेसको सदस्यता विवाद अझै टुंगिएन

काठमाडौं, साउन ७ संवैधानिक समयसीमाभित्रै प्रक्रिया सुरु गरेर पार्टीको वैधानिकता जोगाउने निर्णय लिएको कांग्रेसले पार्टीका क्रियाशील सदस्यता विवाद अझै टुंगोमा पुगेको छैन । जसका कारण देशभरका कार्यकर्तालाई अन्योल भएको छ । साउन

ओली १० बुँदेमा लचक हुने सम्भावना कम

काठमाडौं, साउन ७ एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन

माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ : वर्षमान पुन

काठमाडौं, साउन ६ नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको बताएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई

सहमति नजिक पुग्यो कांग्रेसको क्रियाशील सदस्यता विवाद

काठमाडौं, साउन ४ नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको

जसपा विभाजनले तराई मधेशमा हलचल

काठमाडौं, भदौ ३ सरकारले दल विभाजनसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि राजनीतिमा आएको तरंगको बाछिटा मधेस राजनीतिमा पनि देखिएको छ। संविधानको धारा ११४ का उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी दोस्रो

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, साउन ३२ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक सोमवार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । देउवा नेतृत्वको सरकार गठन भएको एक