राजनीति

सत्ता गठबन्धमा सकस : केन्द्रमा मिल्दा स्थानीय तहमा विवाद

काठमाडौं, वैशाख २सत्ता गठबन्धनले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनले सातबुँदे आधारलाई स्वीकृत गर्दै चुनावी तालमेल गर्नका

निर्वाचन आचारसंहिता उल्लंघन भए कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं, वैशाख २ निर्वाचन आयोगले आचारसंहिताको पालना भए वा नभएको विषयलाई सूक्ष्म निगरानीमा राखेको बताउँदै त्यसको उल्लंघन भए कारबाही गरिने स्पष्ट पारेको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित नियमित पत्रकार

माओवादी केन्द्रले पठायो गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्न विशेष सर्कुलर

काठमाडौं, वैशाख १ नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्न पार्टी मातहतका कमिटीलाई विशेष सर्कुलर पठाएको छ । सत्ता गठबन्धनबीच भएको निर्णय र सहमति कार्यान्वयन गराउन पार्टी अध्यक्ष

काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने नेकपा एसको दाबी

काठमाडौं, वैशाख १ नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ । सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् र महानगर र

स्थानीय तहका उमेदवार टुङ्गो लगाउन कांग्रेसले सात सहमहामन्त्रीलाई प्रदेशमा पठाउने

काठमाडौं, वैशाख १ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचन तयारीका लागि सातै प्रदेशमा ७ जना सहमहामन्त्रीहरूलाई पठाउने भएको छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले

यस्ताे छ गठबन्धनले बनाएकाे तालमेलका आधार र मापदण्ड

काठमाडौं, चैत्र ३० आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागिःसत्तारुढ गठबन्धनले वडादेखि नै तालमेल गर्ने र गठबन्धन बाहिरका दलसँग सहकार्य नगर्ने निर्णय गरेकाे छ । मंगलबार प्रधानमन्त्रीको सरकारी

चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, चैत्र ३० सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा

२९ चैत्र, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न बैठक साँझ ४ बजे बस्न लागेको हो । आजको बैठकमा

गठबन्धनद्वारा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान

काठमाडौं, चैत्र २९ पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।

सत्तारूढ पाँच दलीय गठबन्धनप्रति एमाले अध्यक्ष ओलीको नयाँ नयाँ आक्षेप

काठमाडौं, चैत्र २९ सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।