राजनीति

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं, चैत्र ९ प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनलगायतका विषयमा

एमाले उपाध्यक्ष पौडेल चीन भ्रमणमा

काठमाडाैं, चैत्र ७ नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वकाे टाेली चीन भ्रमणमा प्रस्थान गरेकाे छ । चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी

स्थानीय तह निर्वाचनका लागि माओवादीले तालमेल गर्न टोली खटाउने

काठमाडौँ, चैत्र ३नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा गठबन्धनका घटकसँग चुनावी तालमेलका लागि आवश्यक पहल गर्न टोली गठन गरेर संघ, प्रदेश, जिल्ला र पालिकास्तरसम्म वार्ता र संवाद प्रक्रिया

विवादमा परराष्ट्रमन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत

काठमाडौँ, फागुन २५ युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ । मन्त्री खड्काले सोमबार मन्त्रालयमा

संसद् बैठक छल्न कुश्मा पुगे अर्थमन्त्री शर्मा

काठमाडौँ, फागुन १२एमसीसी पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री जनार्दन शर्मा पर्वतको कुश्मा पुगेका छन् । पर्वत उधोग वाणिज्य संघको बिहीबार हुने साधारणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा

आज प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौँ, फागुन १२ आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । संसद् सचिवालयका अनुसार आजको बैठकमा एमसीसीमाथि छलफल हुने छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको

माओवादी घटकहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं, फागुन १ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको

आज पौष २४ गते शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । मिथुन

पुरानै नेतृत्व, पुरानै नीति

काठमाडौँ, पौष २० पछिल्लो डेढ महिनामा प्रमुख राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरेका छन् । संविधानका छिद्र समाई दलहरूले महाधिवेशन टार्दै आएका थिए । राष्ट्रियसभा निर्वाचनसहित कानुनी जटिलताले थप अवधिका लागि

प्रदेशसभा उपसभामुखहरू माओवादी केन्द्रीय सदस्य !

काठमाडौँ, पौष १९ कर्णाली र वाग्मती प्रदेशका उपसभामुखहरू नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको सूचीमा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुवैको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् । संसदीय