राजनीति

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा

२९ चैत्र, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न बैठक साँझ ४ बजे बस्न लागेको हो । आजको बैठकमा

गठबन्धनद्वारा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान

काठमाडौं, चैत्र २९ पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।

सत्तारूढ पाँच दलीय गठबन्धनप्रति एमाले अध्यक्ष ओलीको नयाँ नयाँ आक्षेप

काठमाडौं, चैत्र २९ सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।

एमालेद्वारा ललितपुरको मेयरमा व्यञ्जनकारले उम्मेदवारी दिने निर्णय

ललितपुर, चैत्र २७ नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले उनलाई सर्वसमत रुपमा मेयरमा उम्मेदवारी दिने

लोसपाद्वारा चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौं, चैत्र २५ स्थानीय तहको निर्वाचनका लागि चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्देशन दिएको छ। कार्यकारिणी सदस्य केशव झाले पार्टीका वडा र पालिकास्तरबाट उम्मेदवारको

आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने कि नपाउने भन्नेमा अन्योलमा जनप्रतिनिधि

काठमाडौं, चैत्र २५ पदमा बहाल जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने विषयमा सर्वोच्च अदालतमा दायर मुद्दाको अन्तिम फैसला नआउदा अन्योल बढेको छ । निर्वाचन आयोगले गत ३ चैतमा

स्थानीय तहको निर्वाचन र आचारसंहिताबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै आयोग

काठमाडौं, चैत्र २५ आगामी स्थानीय तहको निर्वाचन र आचारसंहितालगायत विषयमा जानकारी दिन निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले सबै आयुक्तसहितको उपस्थितिमा आज अपराह्न ५ बजे पत्रकार

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादी एक्लियो

बुटवल, चैत्र २५ सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई

स्थानीय तह निर्वाचन : पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस

काठमाडौं, चैत्र २५ आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा

खिलराज रेग्मीले भने – आचारसंहिता पालना होस्

काठमाडौँ, चैत्र २४ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् । आचारसंहिताको पूर्णपालनाले मात्र