राजनीति

निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं, कार्तिक ३ आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५

जसपालाई समाप्त पार्न खोजेपछि गठबन्धनको ‘चक्रव्यूह’बाट निस्कियौं : उपेन्द्र यादव

सप्तरी, कार्तिक ३ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको टिप्पणी गरेका छन् । बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा

राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको छ। यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुन लागेको हो । उक्त

नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा पुनः ‘विप्लव’

काठमाडौं, कार्तिक २ नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनले चन्दलाई पुनः महासचिव बनाएको हो । विप्लवको नेतृत्वमा ८१ सदस्यीय पूर्ण

निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने कांग्रेसको निर्णय

काठमाडौं, कार्तिक २ नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ। कांग्रेसको केन्द्रीय

समानुपातिक बन्द सूचीका ४३९ ले जरिवाना बुझाउनुपर्ने, कात्तिक ५ को समय सीमा

काठमाडाैँ, असाेज ३१ समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन

बागी उम्मेदवार भण्डारीसहित १० जना कांग्रेसबाट निष्कासित

कैलाली, असाेज ३१ नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको हो । कांग्रेस

मन्त्रीबाटै आचारसंहिता उल्लंघन

काठमाडौं, असाेज ३० सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा

आयोगलाई दाहालको काइते पाराकाे जवाफ – उम्मेदवारी दर्ता गर्न जाँदा कसले बाजा बजायो मलाई थाहा छैन

गोरखा, असाेज ३० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दर्ता गर्न जाँदा बाजा नबजाएको बताएका छन् । गोरखामा गठबन्धन दलका अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका

डडेल्धुरामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादी बाहिरियो

डडेल्धुरा, असाेज ३० नेकपा एमालेले चुनावी तालमेल भंग गरेपछि नेपाली कांग्रेस (बिपी) ले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्ने भएको छ । शनिबार दुबै पार्टीबीच मंसिर ४ गते हुने निर्वाचनमा तालमेल