राजनीति

प्रदेश एकमा भाग्यमानी निर्मला, जता गयो उतै रोजेको मन्त्रालय

विराटनगर, पुस ६नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै प्रदेशदेखी संघीय सरकारसम्म आफ्नो पक्षमा सरकार बनाउन दलहरू लागि परेका छन् । प्रदेश १ मा पनि दुई समूह सरकार गठनको अन्तिम कसरतमा

कांग्रेस संसदीय दलको निर्वाचन : मतदान सुरु, मोबाइल लैजान नपाइने

काठमाडौँ, पुस ६ नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा मोबाइल लैजान नपाइने भएको छ । मतदानमा मोबाइल लैजान नपाउने निर्णयपछि मतदान सुरु भएको छ । अब मतदान केन्द्रमा मोबाइल नलैजाने सहमति

गगन थापाको अपील – पार्टीको भविष्य सम्झेर संसदीय दलको नेतामा मलाई मतदान गर्नुहोला

काठमाडौं, पुस ६ नेपाली कांग्रेसको संसदीय दलको उम्मेदवार बनेका महामन्त्री गगनकुमार थापाले आफूलाई मतदान गर्न कांग्रेसका सांसदहरुलाई आह्वान गरेका छन् । निर्वाचनअघि उम्मेदवार थापाले सामाजिक सञ्जालमार्फत कांग्रेसका नेता तथा सांसदहरुलाई

सांसदले मातृभाषामा शपथ लिन सक्ने, दुई घण्टाअघि नै नयाँ बानेश्वर पुग्नुपर्ने

काठमाडौं, पुस ५प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिनसक्ने संघीय संसद सचिवालयले जनाएको छ। त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को

एमालेका नवनिर्वाचित सांसदको भेला आज, अध्यक्ष ओलीले निर्देशन दिने

काठमाडौं, पुस ५नेकपा एमालेका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भेला आह्वान गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिकाका बारे जानकारी गराउनका लागि आज भेला आयोजना गरिएको

शीतलनिवासको चाबी कसलाई ?

काठमाडौं, पुस ३ ‘को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ । जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्। प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू

राष्ट्रपतिको भूमिकाप्रति गठबन्धनका दल सशंकित

काठमाडौँ, पुस १ निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । यो सँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने ढोका खुलेको

सहकारीमार्फत युवाहरुलाई रोजगारी दिनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, पुस १ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताएकी

भीम रावल भन्छन् – सरकार बनाउने कुरा राष्ट्र हितमा हुनुपर्छ, पद र सुविधाको भागबण्डामा होइन

काठमाडौं, पुस १ नेकपा एमालेका नेता डा. भीम रावलले सरकार बनाउने विषय राष्ट्रहितमा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् । प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित रहेका बेला डा. रावलले

सरकार गठनमा संवैधानिक अस्पष्टता

काठमाडौं, पुस १ निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । निर्वाचन