राजनीति

महत्त्वाकाङ्क्षाले कांग्रेस पाँच वर्षअघिकै अवस्थामा

काठमाडौं, पाैष ११ संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए ।

मन्त्रिमण्डल आजै गठन गर्ने तयारी, नयाँ गठबन्धनको बैठक बस्दै

काठमाडौं, पाैष ११नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले

यसरी भत्कियो सत्ता गठबन्धन, अब कांग्रेस प्रमुख प्रतिपक्षी

काठमाडौं, पाैष ११ सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री

बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने

बागमती, पाैष १० बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । त्यसअघि बुधबार ज्येष्ठ सदस्यको

किन याेग्य छन् संसदीय दलकाे नेताका लागि बहादुरसिंह लामा ?

काठमाडाैं, पाैष ८ नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलकाे नेताका लागि २ नेताकाे रस्साकस्सी चलिरहेकाे छ । संसदीय दलकाे निर्वाचनको मिति सार्वजनिक भएसँगै संसदीय दलको नेता को हुने भन्ने रस्साकस्सी

कांग्रेसमा प्रदेश संसदीय दलका लागि नेताहरुको दौडधुप सुरू

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन भएसँगै अब सबैको ध्यान प्रदेश संसदीय दलको नेता चयन तर्फ गएको छ । गगन थापालाई पराजित गरेर शेरबहादुर देउवा मंगलबार पार्टीको संसदीय

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

काठमाडौं, पुस ८ ‘पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ आज

काठमाडौँ, पुस ७ प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूको आज शपथ ग्रहण गर्दै छन् । बानेस्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले दिउँसो १ बजे सांसदहरूलाई शपथ गराउने संसद्

दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा

काठमाडौं, पुस ७ नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

काठमाडौं, पुस ७ राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए । उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री