राजनीति

कहाँ-कहाँ जित्यो राष्ट्रिय स्वतन्त्र पार्टीले ?

काठमाडौं, मंसिर ७ रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । मुलकभर मतगणना जारी रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये तीन

काठमाडौँ–६ (२)मा एमालेका मास्के विजयी

काठमाडौँ, मंसिर ७ काठमाडौँ ७ (२) मा नेकपा (एमाले)का उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी

प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?

डडेल्धुरा, मंसिर ७प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट

बर्दिया २ मा रेशम चौधरीका बुवा ४ हजारभन्दा बढी मतान्तरले अगाडि

बर्दिया, मंसिर ६ बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरीले ४ हजार भन्दा बढी मत अन्तरले अग्रता कायम गरेका छन् । उनले १२ हजार ८८७ मत पाएका छन्

सप्तरी-२ मा सिके राउतले उपेन्द्र यादवलाई दोब्बरले पछि छाेडे

सप्तरी, मंसिर ६सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता लिएका छन् । डा.,राउतले ११ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् भने जसपा

काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे

काठमाडौं, मंसिर ६नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतले

झापा ५ मा एमाले अध्यक्ष ओली ३५ सय मतले अगाडि

दमक, मंसिर ६ झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् । मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको

एमालेले प्रतिनिधिसभामा ललितपुर २ बाट खोल्यो खाता, प्रेमबहादुर महर्जन विजयी

काठमाडौं, मंसिर ६ ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

रवि लामिछानेकाे प्रश्न : नागरिकताबारे कतिपटक स्पष्टीकरण दिनु पर्ने हो ?

काठमाडौं, कार्तिक ३०राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफ्नो नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको दाबी गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा

पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु : झलनाथ खनाल

इलाम, कार्तिक ३० पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउने बताएका छन् । इलाम निर्वाचन क्षेत्र