राजनीति

सुनसरी – ४ मा कडा टक्कर : पुनः कार्कीको अग्रता, कुसियैत ४ मतले पछाडि

सुनसरी, मंसिर १५ सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई पछाडि पार्दै कार्कीले चार मतले

सत्तापक्षले गरेको धाँधलीलाई आयोगले वैधता दिएको शंकर पोखरेलको आरोप

काठमाडौं, मंसिर १५नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधली गरेको आरोप लगाएका छन् । उनले स्याङ्जा र बाजुरामा स्थगित भएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन

एमालेका खगराज अधिकारी कास्की १(क) बाट निर्वाचित

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् । अधिकारीले नेकपा माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै

बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ : करिश्मा मानन्धर

काठमाडौं, मंसिर ९ नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेकी छन्। उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले पार्टी चौतर्फी घेराबन्दीमा परेर

समानुपातिकमा एमालेले कटायो १० लाख मत, राष्ट्रिय स्वतन्त्र पार्टीको कति ?

काठमाडौं, मंसिर ९ आइतबार सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ निर्वाचन नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणना पनि जारी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्मको मतपरिणाम अनुसार

प्युठानमा एमालेका सूर्य थापा विजयी

बुटवल, मंसिर ८एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४

अर्घाखाँचीमा एमालेको क्लीन स्वीप

बुटवल, मंसिर ८अर्घाखाँचीमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले क्लिव स्वीप गरेको छ एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन सिटमै एमाले विजयी भएको हो

एमाले उपमहासचिव लमजुङबाट विजयी, माओवादी महासचिव हारे

लमजुङ, मंसिर ८नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा लमजुङबाट विजयी भएका छन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पराजित गर्दै उनले प्रतिनिधिसभाको यात्रा

रूपन्देही-५ मा एमालेका घिमिरे विजयी

भैरहवा, मंसिर ८रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् । ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरतकुमार शाहलाई हराउदै घिमिरे विजयी भएका हुन् ।

ललितपुर ३ बाट प्रतिनिधिसभामा तोसिमा कार्की विजयी

काठमाडौं, मंसिर ८ ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छिन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई