राजनीति

‘उधौली पर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहं भूमिका निभाएको छ’

काठमाडाैं, मंसिर २२ राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । उधौली पर्व, २०७९ का

भीम रावल भन्छन् – संसद सचिवालयको पत्र राज्य संचालनमा वेथिति र विकृतिको पराकाष्ठा

काठमाडौं, मंसिर २२ नेकपा एमालेका नेता डा. भीम रावलले संघीय संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा भएको

सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?

काठमाडौं, मंसिर २१समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१

संसदीय दलको नेताका लागि कांग्रेसमा दौडधुप

काठमाडौं, मंसिर २१ कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार डा. शशांक कोइरालासँग भेट गरे। दलको नेतामा आफूलाई सहयोग गर्न आग्रह गरे। शशांक र अर्का नेता रामचन्द्र पौडेलबीच पनि मंगलबार नै भेटवार्ता

सत्तागठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति

काठमाडौं, मंसिर २१ सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको

कांग्रेस र एमालेबीच सत्ता सहकार्य नहुने

काठमाडौं, मंसिर २१ आगामी नयाँ सरकार निर्माणमा आ संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा

कांग्रेस सरकार बनाउन ‘एमालेले साथ दिने’

काठमाडौं, मंसिर २० सत्तारुढ गठबन्धन दर्बिलो गरी अघि बढ्ने निर्णय लिइरहेको छ । अर्कातिर, कांग्रेस र एमालेका केही उच्च नेता भने दुई दल मिल्नुपर्ने पहलमा लागेका छन्। धेरै साना दललाई

सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को खाका बनाइने

काठमाडौं, मंसिर २० सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित ‘पावर सेयरिङ’ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको

प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता तीव्र

काठमाडौं, मंसिर २० आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा रहेका

समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने

काठमाडौं, मंसिर २०प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ । मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी