राजनीति

समानुपातिक उम्मेदवारको नाम आज अपरान्हसम्म सच्याउन पाइने

काठमाडौं, मंसिर २६ निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरुलाई समय दिएको छ । आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि आज

राज्यलाई करोडौं भार पर्ने गरी अर्को निकाय थप

काठमाडौं, मंसिर २६सुशासन कायम गर्ने राज्यका निकायहरूले प्रभावकारी काम नगरिरहेकै बेला सरकारले सुशासनका नाममा राज्यलाई करोडौं भार पर्ने गरी अर्को निकाय थपेको छ । ऐन, नीति, कार्यक्रम र पार्टीका घोषणापत्रमा

सत्ता स्वार्थका लागि ‘कैदी’ छुटाउन अध्यादेश, सरकारकै अलोकतान्त्रिक कदम

काठमाडौं, मंसिर २६कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नयाँ सरकार गठनमा सहजता ल्याउने उद्देश्यसहित नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतका विद्रोहीलाई आममाफी दिन मिल्ने अध्यादेश ल्याएर उनीहरूलाई जेलबाट छुटाउने

अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा, तत्काल फिर्ता हुनुपर्छ : लामिछाने

काठमाडौं, मंसिर २६ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी ल्याइएको अध्यादेशको विरोध गरेका छन् । संसद् बस्न लागेको अवस्थामा अध्यादेश ल्याउन हतार गरेर नयाँ

विश्वप्रकाश शर्मा भन्छन् – संक्रमणकालमा सरकारले रेशमलगायत नेता छुटाउन अध्यादेश ल्याउनु गलत

काठमाडौं, मंसिर २६निर्वाचन आयोग समानुपातिक सांसदको अन्तिम सूची सार्वजनिक गर्न लागेको र नवनिर्वाचित संसद्ले काम सुरु गर्न केहि समयमा बाँकी रहँदा सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री

दलहरूले बुझाएको समानुपातिक सांसदको नामावली छानबिन गर्दै आयोग

काठमाडौं, मंसिर, २५ निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र

माओवादीले पनि टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)

काठमाडौँ, मंसिर २३ नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४–४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २–२ तथा थारु, मुस्लिम

को-को बन्दैछन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद (नामसहित)

काठमाडौं, मंसिर २३ पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा भने १३ सिट प्राप्त

जबरालाई सर्वाेच्च प्रवेश गर्न नदिन धर्ना दिँदै बार

काठमाडौं, मंसिर २३नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वाेच्च अदालत प्रवेशमा रोक लगाउने भएकाे छ । संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि उनी सर्वाेच्च

कांग्रेसमा ‘दल’को नेता बन्न दौडधुप : बालुवाटारबाटै देउवाको ‘लबिङ’, गगन ‘डोर टु डोर’ भेटघाटमा

काठमाडौं, मंसिर २३ प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन् ।