राजनीति

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई दिए चीन र भारतले बधाई

काठमाडौँ, पाैष ११ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई छिमेकी देश चीन र भारतले बधाई दिएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

काठमाडौँ, पाैष ११ नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज नवनियुक्त प्रधानमन्त्रीको

एमालेबाट को बन्ला राष्ट्रपति ?

काठमाडौं, पाैष ११ एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आफूले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको

देउवाको रणनीति यसरी पल्टाइदिए ओलीले

काठमाडौं, पाैष ११नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ

महत्त्वाकाङ्क्षाले कांग्रेस पाँच वर्षअघिकै अवस्थामा

काठमाडौं, पाैष ११ संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए ।

मन्त्रिमण्डल आजै गठन गर्ने तयारी, नयाँ गठबन्धनको बैठक बस्दै

काठमाडौं, पाैष ११नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले

यसरी भत्कियो सत्ता गठबन्धन, अब कांग्रेस प्रमुख प्रतिपक्षी

काठमाडौं, पाैष ११ सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री

बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने

बागमती, पाैष १० बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । त्यसअघि बुधबार ज्येष्ठ सदस्यको

किन याेग्य छन् संसदीय दलकाे नेताका लागि बहादुरसिंह लामा ?

काठमाडाैं, पाैष ८ नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलकाे नेताका लागि २ नेताकाे रस्साकस्सी चलिरहेकाे छ । संसदीय दलकाे निर्वाचनको मिति सार्वजनिक भएसँगै संसदीय दलको नेता को हुने भन्ने रस्साकस्सी

कांग्रेसमा प्रदेश संसदीय दलका लागि नेताहरुको दौडधुप सुरू

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन भएसँगै अब सबैको ध्यान प्रदेश संसदीय दलको नेता चयन तर्फ गएको छ । गगन थापालाई पराजित गरेर शेरबहादुर देउवा मंगलबार पार्टीको संसदीय