राजनीति

उप निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु

काठमाडौं, चैत्र ८ निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आज सुरु गर्दै छ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि १२

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, चैत्र ८ आज राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको

प्रधानमन्त्री प्रचण्डलाई लिङ्देनको प्रश्न – मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

काठमाडौं, चैत्र ८ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै प्रश्न गरेका छन् । मंगलबार राजधानीमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने एक युवालाई बोल्न नदिनका लागि प्रहरीले मुख

आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

काठमाडौं, चैत्र ८ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको

सरकार विस्तारमा जुट्दै सत्ता गठबन्धन

काठमाडौं, चैत्र ७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेपछि आजदेखि सरकारलाई पूर्णता दिन गठबन्धन दलहरुबीच छलफलको प्रक्रियामा जुट्ने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई

लामिछानेको राहदानी प्रकरण : उन्मुक्ति दिएको भन्दै युवराज सफल सर्वोच्च जाने

काठमाडौं, चैत्र ७ युवराज पौडेल (सफल) राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राहदानी प्रकरणमा सर्वोच्च अदालत जाने भएका छन् । मंगलबार विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले

रवि लामिछानेलाई उम्मेदवार बन्ने बाटो खुल्यो

काठमाडौं, चैत्र ७ महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयबाट आएको प्रतिवेदनका

पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं, चैत्र ६ सरकारले नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेको हो ।

तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगको तयारी

काठमाडौं, चैत्र ६ निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुई वटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको

अब के हुन्छ रवि लामिछानेको राहदानी दुरूपयोगसम्बन्धी मुद्दा ?

काठमाडौं, चैत्र ६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने र नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन् । सरकारका तर्फबाट कुनै मुद्दा चलाउने/नचलाउने भन्ने