राजनीति

कांग्रेस सांसद बजगाईँको आरोप – ओली र देउवाविरुद्ध भएको नाराबाजीमा रास्वपा संलग्न छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध टुँडिखेलमा भएको नाराबाजीमा रास्वपाको हात रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर

राष्ट्रपति पौडेलद्धारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण

हतियार तस्करीको आरोप लगाएपछि माओवादी सांसदहरुमाथि खनिए योगेश, भने–मिथ्या आरोपको जवाफ दिन तयार छु

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराई नेकपा माओवादी केन्द्रका सांसदहरुमाथि खनिएका छन् । नेकपा माओवादी केन्द्रका सांसदहरूले भट्टराईलाई जनयुद्धको समयमा हतियार ओसारपसारमा संलग्न भएको भनेपछि उनी माओवादीका सांसदहरुमाथि खनिएका

एमाले सांसद बाँस्कोटाले भने – ट्रंकलाइनको २२ अर्ब बक्यौता उठाउन रोक्ने प्रचण्ड नै हुन्

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विद्युत प्राधिकरणको २२ अर्ब बेरुजु उठाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले

मन्त्रिपरिषद बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ । बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने

म प्रधानमन्त्रीको लाइनमा छैन, पार्टीमा थुप्रै नेता म भन्दा योग्य छन् : परराष्ट्रमन्त्री आरजु

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा नरहेको स्पष्ट पारेकी छन् । बिहीबार धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राणाले सो

देशभरका छोटी भन्सार कार्यालय छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालय छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले देशभरका

प्रचण्डलाई योगेशले सोधे – कुन कानूनको प्रयोग गरेर विद्युतको १६ अर्ब बक्यौता छुट दिनुभयो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कुन कानून र अधिकार प्रयोग गरेर विद्युतको १६ अर्ब बक्यौता छुट दिएको भन्दै

पदीय मर्यादा धान्न नसक्नेलाई राजदूत सिफारिस गरेको भन्दै सांसद श्रेष्ठको विरोध

काठमाडौँ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पदीय मर्यादा धान्न नसक्ने व्यक्तिलाई राजदूत नियुक्तिका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा गिरेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै

युवा पक्राउबारे सांसद ढकालको विरोध : कमिलाको उड्ने बेलामा प्वाँख पलाएजस्तो नहोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आवाज उठाएका युवाहरूलाई पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । बुधवारको