हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संविधानले सार्वभौम सत्ता जनतामा निहित गरेको बताएका छन् । उनले राज्य शक्ति र स्रोतलाई नेपाली जनताको अधिकार क्षेत्रमा कायम गरेको उनले बताए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला दलका व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले यस्तो बताएका
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस राउत उपर सार्वजनिक उजुरी
काठमाडौं । अमेरिकाले संविधान दिवस अवसरमा नेपाललाई शुभकामना दिएको छ । राष्ट्रपति जो बाइडेनका प्रमुख परराष्ट्र मामिला सल्लाहकार एवम् राज्यसचिव एन्टोनी जे ब्लिन्केनले शुभकामना दिएका हुन् । ब्लिन्केनले शुभकामना सन्देशमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयन अबको प्रमुख लडाइँ भएको बताएका छन्। संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले संविधानको जगबाट देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । बिहीबार उनले नवौँ संविधान दिवसको अवसर पारेर शुभकामना दिदैँ सो कुरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैखाले
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्ने बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। एसईईमा रहेको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने भएको छ । काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका हुन्।