राजनीति

चिनियाँ राजदूतको अभिव्यक्ति अमर्यादित, अकुटनीतिक, अनवारेन्टेड र अनकल छ : विजयकान्त कर्ण

काठमाडौं । पूर्वराजदुत विजयकान्त कर्णले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ गतिविधि बढेको दाबी गरेका छन् । उनले भने,‘नेपालको विदेशी नीति सञ्चालन गर्ने नेपाल राज्य, नेपाल सरकार र

परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्छ : सहमहामन्त्री महेन्द्र यादव

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ,

नेपाल-भारत मामिलामा गैरकूटनीतिक टिप्पणीले चिनियाँ राजदूत आलोचित

काठमाडाैं । नेपाल–भारत मामिलामा गैरकूटनीतिक टिप्पणी गरेको भन्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङको आलोचना भएको छ । नयाँ बानेश्वरको एभरेस्ट होटलमा शनिबार सभामुख देवराज घिमिरेसहितको उपस्थिति रहेको एक कार्यक्रमको

चिनियाँ राजदूतको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय समितिले बोलायो परराष्ट्रमन्त्री साउदलाई

काठमाडाैं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ । बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : मन्त्री यादव

काठमाडाैं । खानेपानी मन्त्री महिन्द्र राय यादवले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारत सम्बन्धमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको बताएका छन् । मन्त्री यादवले एउटा देशको राजदूतले अर्को

कूटनीतिक मर्यादा बिर्सदै चिनियाँ राजदूत

काठमाडौं । कूटनीतिमा हतारहतार बोल्दा अर्थ हुन्छ । हतारहतार नबोल्दा पनि अर्थ हुन्छ । अर्थात् कुटनीति मामिलामा बोल्दा हेक्का राख्नुपर्छ । समग्र देशको प्रतिनिधित्व गर्ने व्यक्तिले संयमता अपनाएर बोल्नुपर्छ ।

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

काठमाडौं, भदाैं २० नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै उनी विजयी

चिनियाँ राजदूतको ‘बेलगाम बोली’

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले जिम्मेबारी सम्हालेयता उनका अभिब्यक्ति विवादमा आइरहेका छन् । उनले कहिले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत बनेको भन्छन्

चिनियाँ राजदूतलाई परराष्ट्रमन्त्रीले स्पष्टीकरण लिनुपर्छ र तत्काल फिर्ता बोलाउन चीन सरकारलाई भन्नुपर्छ : दीक्षित

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् । चिनियाँ

नेपाल-भारत सम्बन्धमा चिनियाँ राजदूतको गैरकूटनीतिक अभिव्यक्ति

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल-भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादा विपरीत नेपाल-भारतबीचको सम्बन्ध र व्यापारमा