राजनीति

आज हेटौँडामा ‘सन्देश सभा’ गर्दै समाजवादी मोर्चा

हेटौँडा, भदाैं २४ समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्दैछ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सभा आयोजना हुन लागेको हो । प्रधानमन्त्री एवम्

चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति

काठमाडौं । चिनियाँ राजदूत चेन सङले केही दिनअघि एउटा कार्यक्रममा नेपालले भारतलाई विजुली बेच्ने निर्णय गरेर नेपाललाई झन् घाटा पारेको आशयको अभिव्यक्ति दिएको विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी

चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ । लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको

चिनियाँ राजदूतलाई सचेत गर्न समितिको निर्देशन

काठमाडौं । संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चिनियाँ राजदूतलाई सचेत गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको व्यापारका विषयमा दिएको अभिव्यक्तिबारे सोधपुछ

बाबुराम भट्टराई भन्छन् – नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्ने भयो

काठमाडौं, भदाैं २२ नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको बताएका छन् । कोशी प्रदेशमा सरकार गठनको अभ्यास र अदालतको

सुदूरपश्चिमको राजधानी र नाम फेर्न कसरत

धनगढी, भदाैं २२ सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदूरपश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस

चिनियाँ राजदूतलाई फिर्ता गर्न माग गर्दै दूतावास अगाडि प्रदर्शन

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले हालै दिएको एक विवादास्पद अभिव्यक्तिको विरोधमा काठमाडौंस्थित चिनियाँ राजदूतावास अगाडि प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानले बिहीवार राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप

चिनियाँ राजदूतको अभिव्यक्तिप्रति सांसदहरूको असन्तुष्टि

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्। केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ

कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनवाई हुँदै

काठमाडौं, भदाैं २१कोशी प्रदेश सरकारको भविष्यका बारेमा आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा गत मङ्गलबारदेखि सुरु

देउवाको समर्थनमा सभापति बन्लान् शशांक ?

काठमाडौं, भदाैं २१ ‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, किन छैन? नहुने भन्ने के छ र?’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बुधबार चितवनमा दिएको अभिव्यक्ति हो