राजनीति

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईतर्फ प्रस्थान

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक केहीबेरमा बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा ९ बजे बस्न लागेको हो । आजको बैठकबाट जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बारे

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै, यस्तो छ कार्यक्रम तालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रचण्ड यूएई जान लागेका हुन्

व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात हो : माधव नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न आग्रह गरेका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक आज, यी हुन् एजेण्डा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समिति बैठक आज बस्न भएको छ । काठमाडौँमा आज बिहान ८ बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको

रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि जलेश्वरमा बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । महोत्तरीको जलेश्वरमा आजदेखि केन्द्रीय समिति बैठक बस्न लागेको हो । बुधबारसम्म बस्ने केन्द्रीय समिति तथा संसदीय

दुर्गा प्रसाईंको आन्दोलनलाई कमल थापाको समर्थन, भने – जनलहरको उच्च सम्मान गर्दछु

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि समर्थन गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक प्रसाईंले बिहीबारदेखि काठमाडौंमा ‘ब्यवस्था

आजदेखि तीनकुनेमा प्रदर्शन गर्दै दुर्गा प्रसाईं समूह, आन्दोलन देशभर विस्तार गर्ने घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्दैछ । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् । जनप्रदर्शनपछि बिहीबार अबेर आयोजित

मन्त्रिपरिषद्कै निर्णय गायब पार्छन् ‘डन’ सहसचिवहरू, आर्थिक उपार्जन गर्नसमेत खप्पिस !

काठमाडौं । राजनीतिक नेतृत्वले कर्मचारी क्षेत्रमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’ खोजेर सरुवा गर्ने प्रवृत्ति अत्यधिक बढाउन थालेपछि निजामती प्रशासनको कामकाज प्रभावहीन देखिन थालेको छ । विभिन्न मन्त्रालयमा राजनीतिक नेतृत्वको

काठमाडौंमा आज युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन, उच्च सुरक्षा सतर्कता

काठमाडौं । काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।