मुख्य समाचार

सेनाको हेलिकप्टरबाट १६१ जनाको उद्धार

काठमाडौं । गृह मन्त्रालयले आइतबारसम्म नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको उद्धार गरेको छ। सेनाको हेलिकप्टरबाट बाढी, पहिरोको जोखिममा परेका १६१ जनाको सकुशल उद्दार

सरकारको राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारको राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो । पीडितको सहयोगका

झ्याप्ले खोलामा पुरिएको अर्को माइक्रोबस पनि भेटियो

काठमाडौं । झ्याप्ले खोलामा पुरिएको अर्को माइक्रोबस पनि भेटिएको छ । चितवनबाट काठमाडौं आइरहेको माइक्रोबस झ्याप्ले खोलाको पहिरोमा पुरिएको थियो । सशस्त्र प्रहरीका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा

झ्याप्ले खोलामा गाडीसँगै पुरिएका ११ जनाको शव निकालियो

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोलामा पुरिएका थप ११ जनाको शव निकालिएको छ । एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएका हुन् । निकालिएका शवमध्ये

पहिरोमा पुरिएर नेपाली सेनाका कर्णेल केसीको निधन

सिन्धुपाल्चोक। पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका

धादिङको झ्याप्ले खोलामा पुरिएका बस र यात्रुको खोजी जारी, थप तीन शव फेला

काठमाडौं । गत विहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले धादिङको झ्याप्ले खोलामा अझै केही सवारी साधन पुरिएको आशंकामा प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ । सुरक्षाकर्मीले हिजो

सबै विमानस्थल खुला, नियमित उडान सुरु

काठमाडौँ । तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित भएको छ । बिहीबार केही विमानस्थलमा उडान हुन सकेको थिएन । मौसमका कारण शुक्रबार र शनिबार भने अधिकांश विमानस्थल ठप्प

आजदेखि सुकिला नोट वितरण गरिँदै, कहाँ-कहाँ हुन्छ सटही ?

काठमाडौँ, असोज १३ । यस वर्षको दसैं, तिहार र छठका लागि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले आजदेखि सर्वसाधारणलाई सुकिला नोट वितरण गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले

झ्याप्ले खोलामा गाडीसँगै पुरिएका ९ मृतकको पहिचान खुल्यो

काठमाडौं, असोज १३ । धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार ९ जना मृतकको पहिचान खुलेको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगर जिप शुक्रबार

गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

गोरखा, असोज १३ । शुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार रातिदेखि बस सम्पर्कविहीन बनेको गोरखा दरौंदी यातायात