मुख्य समाचार

४० वर्ष मुनिका २० युवालाई राप्रपाले बनायाे केन्द्रिय सदस्य

काठमाडौँ १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका २० युवालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० युवलाई केन्द्रिय समितिलाई ल्याइएको

स्वास्थ्य बिमाको सीमा पाँच लाख बनाऔँ : मन्त्री पौडेल

पाेखरा, १ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज तवरले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमाको सीमा पाँच लाख पुर्‍याउनै पर्नेमा जोड दिनुभएको छ । अहिले स्वास्थ्य बिमा

त्रिविमा नीतिगत सुधार नभएसम्म देशमा सुधार हुँदैन : उपकुलपति डा. बराल

काठमाडौँ, १ असोज । नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको ७४औँ वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ।   नारी सशक्तीकरणका लागि गुणस्तरीय शिक्षा भन्ने मूल

प्रदेश संरचनाल हटाउने हैन अझै बढी उत्तरदायी र पारदर्शी बनाउनुपर्छ : सभापति देउवा 

काठमाडौँ १ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई अझै बढी उत्तरदायी र पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ । पार्टीको कानून विभागले पार्टी मुख्यालय सानेपामा आज आयोजना गरेको संविधानको

राजेन्द्र महतोले खाेले नयाँ दल, नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपाल

काठमाडौं १ असोज । पूर्वमन्त्री राजेन्द्र महतोले आफ्नो अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक नयाँ पार्टी गठन भएको घोषणा गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएपछि महतोले राष्ट्रिय

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौँ । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको

राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका हुन् । राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाकी उपप्रमुख

सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन गर्ने पटेल पक्राउ

पर्सा । प्रहरीले सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् । पटेलले सामाजिक सञ्जाल फेसबुक,

देशको व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको छ : सहरी विकासमन्त्री सिंह

धनगढी । सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको बताएका छन्। धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन्। सहरी विकासमन्त्री

राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति पार्टी घोषणा

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले विधिवतरुपमा पार्टी घोषणा गरेका छन्। राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने घोषणा गरेका हुन्। उनले